समाचार

प्रधानमन्त्रीद्वारा भूकम्प पीडितको उद्धार र राहतमा जुट्न निर्देशन

 कार्तिक १८, २०८०

काठमाडौं, १८ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पमा परी घाइतेहरूको उद्धार एवं राहतमा जुट्न सबैमा अपील गर्नु भएको छ ।  सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले भन्नु भएको छ, ‘‘जाजरकोटको रामीडाँडा केन्द्रविन्दु…

६.४ रेक्टरस्केलको भूकम्प : जाजरकोट र रुकुममा २५ जनाको मृत्यु

 कार्तिक १८, २०८०

रुकुम पश्चिम, १८ कात्तिक : गए रातीको भूकम्पमा परी जाजरकोट र रुकुममा २५ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन…

चिनीको कृत्रिम अभाव गरिएको थाहा भए १०० मा फोन गर्नु : नेपाल प्रहरी

 कार्तिक १७, २०८०

काठमाडौँ, १७ कात्तिक : नेपाल प्रहरीले चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइए त्यसको सूचना प्रहरीको निःशुल्क हटलाइन नम्बर (१००) मा दिन आग्रह गरेको छ । चिनीको कालोबजारी, जम्माखोरी वा कृत्रिम…

कोशी प्रदेश सरकारमा गठबन्धन दल सहभागी, दुई मन्त्री नियुक्त

 कार्तिक १७, २०८०

मोरङ, १७ कात्तिक : कोशी प्रदेशका प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्रीद्वय गणेशप्रसाद उप्रेती र कमलप्रसाद जवेगुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा…

बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

 कार्तिक १७, २०८०

बर्दिया, १७ कात्तिक : बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका‐५, शक्तिपुर गाउँकी २८ वर्षीया सृजना डाँगी रहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ…

फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जानुहुँदै राष्ट्रपति पौडेल

 कार्तिक १७, २०८०

काठमाडौँ, १७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल यही कात्तिक २२ देखि युरोप भ्रमणमा जानुहुने भएको छ । फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने ‘पेरिस पिस फोरम’मा सहभागी भएर राष्ट्रपति सङ्घीय गणतन्त्र…

जनताको हित हुने कामका लागि कलम चलाउँदा डराउन पर्दैन : उपप्रधानमन्त्री खड्का

 कार्तिक १७, २०८०

काठमाडौं, १७ कात्तिक : उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले देश, जनताको हित र मुलुकको प्रगति हुने निर्णय लागि कलम चलाउन कोही पनि डराउन नहुने धारणा राख्नुभएको छ । आज (शुक्रबार) रक्षा मन्त्रालयमा…

प्रधानाध्यापक पदका लागि महानगरद्वारा दरखास्त आव्हान

 कार्तिक १७, २०८०

काठमाडौं, १७ कात्तिक : काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदका लागि दरखास्त आव्हान गरेको छ । महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) को दफा २९…

‘धार्मिक पर्यटकीयस्थलको विकास एवम् प्रचार प्रसार गरिनुपर्छ’

 कार्तिक १७, २०८०

मलेखु (धादिङ), १७ कात्तिक : नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपूरासुन्दरी आफैँमा पवित्र पर्यटकीय गन्तव्य भएकाले यस ठाउँको विकास गरिनुपर्नेमा जोड दिनुभएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ मा आयोजित प्रथम…

युरोप भ्रमणमा जाँदै राष्ट्रपति पौडेल

 कार्तिक १७, २०८०

काठमाडौँ, १७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल यही कात्तिक २२ देखि युरोप भ्रमणमा जानुहुने भएको छ । फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने ‘पेरिस पिस फोरम’मा सहभागी भएर राष्ट्रपति सङ्घीय गणतन्त्र…