समाचार

मुगुमा हत्‍या गरिएका चारै जनाको सामूहिक दाहसंस्कार

 कार्तिक १७, २०८०

मुगु, १७ कात्तिक : मुगु छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा मारिएका सबैको दाहसंस्कार गरिएको छ। घटना भएको आठ दिन र शव परीक्षण भएको चार दिनपछि चारै जनाको आज दाहसंस्कार गरिएको…

भारतमा ट्रक र मोटरसाइकल ठोकिँदा एकै परिवारका ५ जना नेपालीको मृत्यु

 कार्तिक १७, २०८०

एजेन्सीः भारतमा गाडी दुर्घटनामा परेर एकै परिवारका पाँच जना नेपालीको मृत्यु भएको छ। भारतको कर्नाटक राज्यअन्तर्गत गुलबर्गा जिल्लाको तलका भन्ने ठाउँमा ट्रक र मोटरसाइकल ठोकिएर हिजो बिहीवार दुर्घटना हुदा सुर्खेतका एकै…

नेपाललाई सघाउने विकास साझेदारको प्रतिबद्धता

 कार्तिक १७, २०८०

काठमाडौँ, १७ कात्तिक : नेपालको विकासमा सक्रिय १६ विकास साझेदारले यहाँको सामाजिक-आर्थिक उन्नयनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) बमोजिम उच्च प्राथमिकता प्राप्त लगानी र नीतिहरुको…

सर्वोच्चको आदेशपछि पक्राउ परेका रिगल जेल चलान, बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिनको कैद भुक्तान गर्नुपर्ने

 कार्तिक १७, २०८०

काठमाण्डाै, २६ कात्तिक – बाँके जिल्ला अदालतले रिगल भनिने योगराज ढकाललाई जिल्ला कारागार कार्यालय नेपालगञ्ज चलान गरेको छ । रिगललाई सर्वोच्च अदालतले आदेश गरेको उनको बाँकी रहेको ११ वर्ष ११…

गोरु पाइन छोड्यो, हाते ट्र्याक्टरको भरमा किसान

 कार्तिक १७, २०८०

म्याग्दी,१७ कात्तिकः कृषिमा आधुनिकीकरण र युवा जनशक्ति विदेश पलायनका कारण ग्रामीण क्षेत्रमा खेतबारी जोत्न र दाइँ गर्नका लागि गोरु पाल्ने चलन हट्दै गएको छ । त्यसको ठाउँमा दाइँ लगाउन पनि…

विकास आयोजनामा बाधा सिर्जना गर्ने कार्य मान्य हुँदैन : उपप्रधानमन्त्री खड्का

 कार्तिक १७, २०८०

काठमाडौँ, १७ कात्तिक : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको आर्थिक समृद्धिसँगै जनताको आकाङ्क्षा सम्बोधन गर्नका लागि काम गर्ने तौरतरिकामा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । रक्षा मन्त्रालयमा आज आयोजित प्रथम…

अख्तियारको कार्यालय कञ्चनपुरमा दुई सातामै २५ उजुरी दर्ता

 कार्तिक १७, २०८०

धनगढी, १७ कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा दुई सातामै २५ वटा उजुरी दर्ता भएका छन्। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट गरी अनियमितता विरुद्धका २५ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान…

यूएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा छनाेट

 कार्तिक १७, २०८०

काठमाडौँ, १७ कात्तिक : नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी-२० विश्वकपमा छनोट भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ…

जलवायु परिवर्तनको मुद्दामा यसपटक निवेदक होइन, दाबी प्रस्तुत गरौँ : प्रधानमन्त्री

 कार्तिक १७, २०८०

काठमाडौँ, १७ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबाट समाधानका लागि यसपटक स्पष्टरुपमा दाबी पेश गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्रीले दाहालले भन्नुभयो, “जलवायुको मुद्दामा…

सर्लाहीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

 कार्तिक १७, २०८०

सर्लाही, १७ कात्तिक : पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी–१७ रानीगञ्जमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको  छ । गएराति कालीञ्जोर पुल नजिक बिग्रिएर रोकिराखेको भारतीय नम्बर प्लेटको ट्रकमा प्रदेश २–०३–००४…