समाचार
कैद माफी बदरको आदेशसँगै नेपालगन्जबाट रिगल पक्राउ
नेपालगन्ज, १६ कात्तिक : बाँकेको नेपालगन्जस्थितबाट प्रहरीले आज योगराज ढकाल (रिगल)लाई पक्राउ गरेको छ । व्यक्ति हत्यामा दोषी ठहरिएका उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आममाफी दिनुभएको थियो । सर्वोच्च अदालतले मन्त्रिपरिषद्को…
प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य हुँदै
काठमाडौँ, १६ कात्तिक : प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ः०० बजेदेखि समाप्त हुने भएको छ । आजको बैठकमा सोसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले नेपालको संविधानअनुसार…
आज मध्यरातदेखि अन्त्य हुँदै राष्ट्रियसभा अधिवेशन
काठमाडौँ, १६ कात्तिक : राष्ट्रियसभाको १४औँ अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ । अधिवेशनअन्तर्गत एक सय ८० दिन बैठक भएका थिए । अधिवेशनमा मुलुकी संहितासम्बन्धी केही नेपाल संशोधन गर्ने…
संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
काठमाडौँ, १६ कात्तिक : सरकारले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले राति १२ बजेदेखि अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय…
नेपाली श्रमिकले आईएमई रेमिटमार्फत सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने
काठमाण्डौ, १६ कात्तिक : वैदेशिक रोजगारीमा रहेका श्रमिकले आईएमई रेमिटमार्फत सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने भएका छन् । कोषका अनुसार वैदेशिक रोजगारीमा रहेका श्रमिकले आफ्नो सामाजिक सुरक्षा नम्बरका…
रिगलको कैद मिनाह सर्वाेच्च अदालतद्वारा बदर
काठमाडौँ, १६ कात्तिक : सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाह गरी आममाफी दिने सरकारको निर्णय कार्यान्वयन नगर्न परमादेश जारी गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपनाप्रधान मल्ल र…
संसद्मा ठूला भनिएका तीन दलको सिण्डिकेट छ : लामिछाने
काठमाडौँ, १६ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् ठूला भनिएका तीन दल बाहेकका लागि अनुदार रहेको र उनीहरुको सिण्डिकेट रहेको आरोप लगाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा…
सङ्कटमा पर्दै जोगीको पुर्ख्याैली पेसा
रामेछाप १६ कात्तिक - कात्तिक र चैत जोगीहरुको फेरी लगाउने महिना हाे । यही दुई महिना फेरी लगाएर उनीहरु सिदा र भेटी सङ्कलन गर्नेगर्छन् । दुई महिनाको काम गराइले आफू र परिवार पाल्नुपर्ने भए…
श्रम स्वीकृति लगायतका कागजात नक्कली बनाउने दुई जना पक्राउ
काठमाण्डौ १६ कात्तिक – वैदेशिक रोजगारीमा जाने श्रमिकको श्रम स्वीकृति लगायतका कागजात नक्कली बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको बारपाक सुलिकोट ४ घर भई अहिले वनस्थली बस्ने…
नवलपरासी : किसानलाई धान काट्न भ्याइनभ्याइ, उत्पादन बढ्ने अनुमान
नवलपरासी १६ कात्तिक - नवलपरासी (बर्दघाट सुस्तापूर्व) का किसान धान काट्न र थन्क्याउन व्यस्त हुन थालेका छन् । अहिले गाउँघरमा धान काट्न र भित्र्याउन विभिन्न मेसिनरी उपकरण प्रयोग गर्नेहरू बढेका कावासोतीमा…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
मलेसियामाथि नेपालको जित
भदौ १८, २०८३
भोटेकोशी बाढी : चार हजार २१६ अझै सम्पर्कविहीन
भदौ १८, २०८३






