समाचार

स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

 कार्तिक १८, २०८०

काठमाडौँ, १८ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गर्नुभएको छ । भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैँ नेपाली…

भूकम्प अपडेट : आठबीसकोट र सानीभेरीमा २७ को मृत्यु

 कार्तिक १८, २०८०

त्रिवेणी (रुकुम पश्चिम), १८ कात्तिक : भूकम्पका कारण आठबीसकोट र सानीभेरी गाउँपालिकामा हालसम्म २७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका…

देउवाद्वारा भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आग्रह

 कार्तिक १८, २०८०

काठमाडौँ, १८ कात्तिक : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो मानवीय क्षति भएको खबरले दुखित…

भूकम्पमा परी जाजरकोटमा र रुकुम पश्चिममा ८० जनाको मृत्यु, १ सय ४० जना घाइते 

 कार्तिक १८, २०८०

रुकुम पश्चिम, १८ कात्तिक : जाजरकोटलाई केन्द्र बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ८० जनाको ज्यान गएको प्रहरीले बताएको छ भने करिब १ सय ४०…

भूकम्पमा परी सानीभेरीमा पाँचको मृत्यु, १० घाइते

 कार्तिक १८, २०८०

त्रिवेणी (रुकुम पश्चिम) १८ कात्तिक : गए राति गएको भूकम्पमा परी रुकुम पश्चिमको सानी भेरी गाउँपालिका पाँच जनाको मृत्यु भएको छ । जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु…

भूकम्पमा परी जाजरकोटमा ३७ को मृत्यु, सयौँ घाइते

 कार्तिक १८, २०८०

जाजरकोट, १८ कात्तिक : गए राति गएको भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभएको छ । उहाँका अनुसार भूकम्पमा परी सयौँको…

तीन करोड लगानीमा बाख्रा फार्म

 कार्तिक १८, २०८०

गलकोट (बागलुङ), १८ कात्तिक : बागलुङ गलकोटका अधिकांश मानिस रोजगारी र अध्ययनको सिलसिलामा जापानमा छन् । त्यसैमध्येका एक हुनुहुन्छ, चन्द्र खत्री । गलकोट नगरपालिका–५ कौलेनीका खत्री जापानमा रहे भए आफ्नै…

सभामुख र उपसभामुखकै सामु विद्यार्थीले चलाए संसद्को नमूना बैठक

 कार्तिक १८, २०८०

झापा, १८ कात्तिक : “माननीय संसद् सदस्य प्रस्तावको पक्षमा हुनेहरुले ‘हुन्छ’ भन्नुहोस्, प्रस्तावको विपक्षमा हुनेहरुले ‘हुन्न’ भन्नुहोस् ।” झापाको विर्तामोडमा शुक्रबार सङ्घीय संसद् सचिवालयले आयोजना गरेको ‘नमूना युवा संसद् अभ्यास…

स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रतर्फ

 कार्तिक १८, २०८०

काठमाडौं, १८ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन्। भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैँ नेपाली सेनाको…

बाढी पहिराले ठप्प शाखा सडक सञ्चालनमा

 कार्तिक १८, २०८०

ढोरपाटन (बागलुङ), १८ कात्तिक : असार दोस्रो सातादेखि अवरुद्ध बनेका यहाँका ग्रामीण सडक पूर्णरुपमा सञ्चालनमा आएका छन् । सडक सञ्चालनमा आएसँगै स्थानीयलाई सामान ढुवानी तथा यात्रा गर्न सहज भएको छ…