समाचार

मिथिलामा ‘भैयादुज’ मनाइँदै

 कार्तिक २९, २०८०

महोत्तरी, २९ कात्तिक : मधेसका महोत्तरीसहित मिथिला क्षेत्रमा आज बुधबार ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ अर्थात् अन्तिम दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता…

टी–२० सिरिज : नेपालसामु ११६ रनको लक्ष्य

 कार्तिक २९, २०८०

काठमाडौँ, २९ कात्तिक : चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत तान्जानियाले नेपालसामु जितका लागि एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । हङ्कङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा तान्जानियाले टस जितेर…

नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन हुने

 कार्तिक २९, २०८०

धनुषा, २९ कात्तिक : नेपाल रेल्वेले जाडो मौसममा नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन गर्ने जनाएको छ । भारतको जयनगरबाट जनकपुरधामसम्म जनकपुरधामबाट बिजलपुरासम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा आगामी…

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : नेपाल

 कार्तिक २९, २०८०

काठमाडौँ, २९ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका विभिन्न धर्म समुदायका मौलिक संस्कृति तथा चाडपर्वले समाजिक सद्भाव, सहिष्णुता अभिवृद्धि गरी सामाजिक एकता कायम गर्ने बताउनुभएको छ…

प्रहरीको गोलीबाट दुईजना घाइते

 कार्तिक २९, २०८०

जलेश्वर (महोत्तरी), २९ कात्तिक : महोत्तरीमा प्रहरीको गोलीबाट दुईजना घाइते भएका छन् । गए राति प्रहरीले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको थियो । प्रहरीको गाडीबाट भागेपछि दुवैजनालाई प्रहरीले गोली हानेको…

टी–२० सिरिज : नेपालविरुद्ध तान्जानिया ब्याटिङ गर्दै

 कार्तिक २९, २०८०

काठमाडौँ, २९ कात्तिक : चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालविरुद्धको पहिलो खेलमा तान्जानियाले ब्याटिङ गरिरहेको छ । हङ्कङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा तान्जानियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय ग-यो…

गाउँमा झिनियाँको व्यापार फस्टाउँदै

 कार्तिक २९, २०८०

रामपुर (पाल्पा), २९ कात्तिक : तिहार अर्थात भाइटीकामा कोशेलीका रूपमा प्रयोग हुने झिनियाँ व्यवसायीलाई यतिबेला पुर्याउन हम्मेहम्मे परेको छ । पहिला–पहिला सहरबजारमा मात्रै हुने झिनियाँको व्यापार पछिल्ला वर्षमा ग्रामीण भेगमा…

बोरा गोदाममा आगलागी

 कार्तिक २९, २०८०

खजुरा (बाँके), २९ कात्तिक : नेपालगञ्जको एक बोरा गोदाममा भीषण आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित एसके टे«डिङको बोरा गोदाममा गए राति आगलागी भएको हो । राति करिब १२…

संसद्लाई प्रभावकारी बनाउन राजनीतिक दल जिम्मेवार र सांसद इमान्दार बन्नुपर्छ : राई

 कार्तिक २९, २०८०

काठमाडौँ, २९ कात्तिक : निर्वाचनपश्चात नयाँ संसद् गठन भएको झण्डै एक वर्ष पुग्न लागेको छ । गत पुस २५ गते प्रारम्भ भएको संसद्को दुई अधिवेशन सम्पन्न भइसकेका छन् । कानुन…

देउसी भैलोमा तामाङ सेलो, नेवारी र साकेला नाच

 कार्तिक २९, २०८०

गलकोट (बागलुङ), २९ कात्तिक : बागलुङमा तिहारको अवसरमा देउसी भैलोको रौनकता छ । तिहारमा खेलिने देउसी भैलोका गीत गाउँ–गाउँमा गुन्जिरहेका छन् । बागलुङ बजारका चोक–चोकमा देउसी भैलोका गीत गुन्जिरहेका छन्…