समाचार

अध्यक्ष नेपाल स्वदेश फिर्ता

 कार्तिक २९, २०८०

काठमाडौँ, २९ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चीनबाट गए राति स्वदेश फिर्ता हुनुभएको छ । दक्षिण एसियाली पार्टीहरूको भेलामा सहभागी हुन अध्यक्ष नेपाल…

छठपर्वका लागि वीरगञ्जका पोखरीहरू सजाइँदै

 कार्तिक २९, २०८०

वीरगञ्ज (पर्सा), २९ कात्तिक : दीपावली सकिएसँगै तराई मधेसका जिल्लामा छठपर्वको तयारी थालिएको छ । छठपर्व नजिकिँदै गएपछि वीरगञ्जको विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेषरूपमा श्रृङ्गारिने काम भइरहेको छ । कतिपय…

एउटै फार्मबाट तीन करोडको केरा बिक्री

 कार्तिक २९, २०८०

झापा, २९ कात्तिक : विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि रु पाँच करोडको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन…

जुवातास खेल्ने ९० जना पक्राउ

 कार्तिक २८, २०८०

काठमाडौँ, २८ कात्तिक : तिहारका अवसरमा जुवातास खेलिरहेका ९० जना पक्राउ परेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौँबाट १७, कञ्चनपुरबाट ४२, सिन्धुलीबाट चार, डडेलधुराबाट १३, दार्चुलाबाट सात जना…

विधिपूर्वक गरियो म्हः (आत्म) पूजा

 कार्तिक २८, २०८०

काठमाडौँ, २८ कात्तिक : प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदाय गर्ने म्हः (आत्म) पूजा आज साँझ विधिपूर्वक सम्पन्न भएको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले…

टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही

 कार्तिक २८, २०८०

काठमाडौँ, २८ कात्तिक : नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ । प्राधिकरणले आज विज्ञप्ति जारी गरी उक्त…

विधिपूर्वक गोवर्द्धन पूजा गरियो

 कार्तिक २८, २०८०

काठमाडौँ, २८ कात्तिक : यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु, हली एवं कृषकको पूजा आजा गरी मनाइएको छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई…

विभिन्न ठाउँमा मनाइयो नेपाल संवत्को नयाँ वर्ष ११४४

 कार्तिक २८, २०८०

काठमाडौँ, २८ कात्तिक : चान्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत्को नयाँ वर्ष ११४४ आज विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ । राजधानीमा बिहान सूर्योदयसँगै नयाँ वर्षलाई भव्य स्वागत गरिएको…

नेपाली सेनाद्वारा हवाई उद्धार

 कार्तिक २८, २०८०

काठमाडौँ, २८ कात्तिक : नेपाली सेनाले १० जना आगोले पोलेका घाइतेको हवाई उद्धार गरेको छ । यही कात्तिक २६ गते मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका…

स्वास्थ्य बीमाले धानेको भरतपुर अस्पताल

 कार्तिक २८, २०८०

चितवन, २८ कात्तिक : यहाँको सङ्घीय सरकारी भरतपुर अस्पतालको मुख्य आम्दानीको स्रोत स्वास्थ्य बीमा बनेको छ । अस्पताल सञ्चालन गर्न अस्पताल विकास समितिले बीमाको भर पर्नुपर्ने अवस्थाको सिर्जना भएको हो…