समाचार

सूर्य उपासनाको पर्व ‘छठ’ को तयारी

 कार्तिक ३०, २०८०

महोत्तरी, ३० कात्तिक : सूर्य उपासनाको महापर्व छठ व्रतको तयारी थालिएको छ । मधेशको प्राचीन मिथिला क्षेत्रको लोकपर्व मानिने छठका लागि वर्तालुले आज कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अर्बाइन’ विधिसँगै तयारी…

हतियार प्रहारबाट युवक घाइते

 कार्तिक ३०, २०८०

जानकी (बाँके), ३० कात्तिक : बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् । विकलाई आज बिहान…

लोक भजनको जगेर्ना गरिँदै

 कार्तिक ३०, २०८०

गलकोट, ३० कात्तिक : बागलुङको दमेकमा जन्मेर बागलुङ बजारलाई कर्मथलो बनाइराख्नुभएका टेकबहादुर क्षेत्रीको पेसागत आबद्धता अफसेट प्रेस हो । कला, संस्कृतिसँग विशेषगरी भजन संरक्षणमा युवापुस्ताको चासो नदेखिएपछि क्षेत्रीको फुर्सदको समय…

रामायण भवन प्रयोगविहीन

 कार्तिक ३०, २०८०

तनहुँ, ३० कात्तिक : तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण गरिएको रामायण भवन तीन वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । रु दुई करोड ५० लाखमा निर्माण गरिएको प्रयोगमा नआउँदा ताला लगाइएको छ…

भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

 कार्तिक ३०, २०८०

दमक (झापा), ३० कात्तिक : झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग…

सांसदले आफूलाई लागेको कुरा स्वतन्त्ररुपमा राख्न पाउनुर्छ : श्रेष्ठ

 कार्तिक ३०, २०८०

काठमाडौँ, ३० कात्तिक : जनताले सांसदसँग साना–साना विकास निर्माणका कामको अपेक्षा गरिरहेका हुन्छन् । सांसदको काम मुलतः कानुन बनाउने हो भन्ने बुझेर पनि उनीहरूले सांसदसँग आशा र अपेक्षा राख्छन् ।…

अछाममा टेम्पो दुर्घटना : दुईजनाको मृत्युु, चार घाइते

 कार्तिक ३०, २०८०

अछाम, ३० कात्तिक : अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत…

महिला टी–२० सिरिज : नेपालले आज हङकङसित खेल्ने

 कार्तिक ३०, २०८०

काठमाडौँ, ३० कात्तिक : चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङसित खेल्ने छ । उक्त खेल बिहान ११ः४५ बजे सुरु हुने छ । पहिलो खेलमा पराजित…

पूर्वाधारको पर्खाइमा मालिका धुरी

 कार्तिक ३०, २०८०

म्याग्दी, ३० कात्तिक : प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृश्यावलोकनको सङ्गम म्याग्दीको मालिका धुरी पूर्वाधारको पर्खाइमा छ । मालिका गाउँपालिका–७ बिम र ६ दुखु तथा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीको शिरमा समुद्री…

दुर्घटनामा दुईजनाको मृत्यु

 कार्तिक ३०, २०८०

इनरुवा (सुनसरी), ३० कात्तिक : सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–६ मालपोत चोकमा गए राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन…