समाचार

ब्रह्माकुमारी राजयोग केन्द्रमा सामूहिक भाइटीका

 कार्तिक २९, २०८०

राँझा (बाँके), २९ कात्तिक : नेपालगञ्जस्थित ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्रमा तेत्तीस वर्षदेखि सामूहिक भाइटीका लगाइँदै आएको छ । हरेक वर्षको भाइटीकाझैँ यो वर्षपनि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम्…

मधेशी समुदायमा ‘भैयादुज जमाभुर्की’ पूजन

 कार्तिक २९, २०८०

खजुरा (बाँके), २९ कात्तिक : पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन अर्थात् यम द्धितीयाका दिन आज ‘भैयादुज जमाभुर्की’ पुजन गरी आ–आफनो दाजुभाइलाई टीका लगाइ चिउरा, भुर्की र मिठाइ खुवाएका…

भूकम्पपीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीको सहयोग

 कार्तिक २९, २०८०

काठमाडौँ, २९ कात्तिक : चीन सरकारले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई गरेको सहयोगका अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीले पनि सहयोग गरेको छ । पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई आज…

विधिपूर्वक लगाइयो भाइटीका, सकियो तिहार

 कार्तिक २९, २०८०

काठमाडौँ, २९ कात्तिक : प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यससँगै नेपालीको दोस्रो महत्वपूर्ण पर्व…

बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भीड

 कार्तिक २९, २०८०

काठमाडौँ, २९ कात्तिक : प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भीड रहेको छ । भाइटीकाको अवसरमा आज बिहानैदेखि सर्वसाधरणका…

बालगृहमा सामूहिक भाइटीका

 कार्तिक २९, २०८०

म्याग्दी, २९ कात्तिक : यमपञ्चकको पाँचौ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनीस्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरूले सामूहिक भाइटीका लगाएर मनाएका छन् । नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका…

‘टिकटकलाई करको दायरामा ल्याउनुपर्थ्यो’

 कार्तिक २९, २०८०

काठमाडौँ, २९ कात्तिक : कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याएर व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको भए देशको अर्थतन्त्रमा सहयोग पुग्थ्यो भनेको छ । क्यानले…

राष्ट्रपति पौडेलद्वारा टीका ग्रहण

 कार्तिक २९, २०८०

काठमाडौँ, २९ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति निवास शीलतनिवासमा आज बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा…

महिला क्रिकेट : नेपाल तान्जेनियासँग पराजित

 कार्तिक २९, २०८०

काठमाडौँ, २९ कात्तिक : चार देश सम्मिलित महिला टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा आज भएको खेलमा नेपाल तान्जानियासँग २७…

आज भाइटीका लगाइँदै, टीकाको उत्तम साइत १०ः५१ बजे

 कार्तिक २९, २०८०

काठमाडौँ, २९ कात्तिक : नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,…