समाचार
मालीमा तैनाथ शान्ति सेना स्वदेश फिर्ता
काठमाडौँ, ३० कात्तिक : संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ नेपाली शान्ति सेनाको नवौँ डफ्फा स्वदेश फर्केको छ । डफ्फामा ८१ जना नेपाली शान्ति सैनिक रहेको नेपाली सेना सैनिक…
अष्ट्रेलियाले भूकम्पपीडितलाई पाँच करोड प्रदान गर्ने
काठमाडौँ, ३० कात्तिक : अष्ट्रेलिया सरकारले पश्चिम नेपालमा हालै भएको भूकम्पमा परेका पीडितहरुका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि छ लाख अष्ट्रेलियाली डलर अर्थात् करिब रु पाँच करोड नौ लाख बराबरको…
प्रदेशस्तरीय फाइभ ए साइड फुटसल प्रतियोगिता सुुरु
गण्डकी, ३० कात्तिक : गण्डकी प्रदेशका नेवार समुदायका युुवालाई एकताबद्ध तुल्याउन विगत सात वर्षदेखि हरेक वर्ष हुँदै आएको फाइभ ए साइड फुटसल प्रतियोगिता आजदेखि सुरु भएको छ । नेवाः ल्यामपुच…
जुवातास खेल्ने एक सय ६५ पक्राउ, ३५ लाख बरामद
काठमाडौँ, ३० कात्तिक : तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा एक सय ६५ जनालाई पक्राउ गरिएको छ । प्रहरीले उनीहरुका साथबाट रु ३४ लाख ६२ हजार आठ सय ८५…
भूकम्पपीडितलाई इयूको २८ करोड असी लाख
काठमाडौँ, ३० कात्तिक : युरोपेली सङ्घ (इयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ रु २८ करोड ८० लाख प्रदान गर्ने भएको छ । इयूले मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने…
दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना
खलङ्गा ३० कात्तिक : दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३…
चार देश सम्मिलित टि ट्वान्टी : नेपाल हङकङसँग पराजित
काठमाडौँ, ३० कात्तिक : चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल हङकङसँग ९…
राना थारु दिवारी : ‘कूल पूजादेखि गाउँलेलाई भोजसम्म’
महेन्द्रनगर (कञ्चनपुर), ३० कात्तिक : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का गोविन्दा राना थारु बैलगाँडाको पूजा गर्दैै भेटिनुभयो । बैलगाडाको शिरमा पूजा सकिएपछि रानाले घरको आगँनमा राखिएको मोटरसाइकलको पूजा गर्नुभयो । उहाँले…
हङकङलाई जितको लागि ५७ रनको लक्ष्य
काठमाडौँ, ३० कात्तिक : चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई जितको लागि ५७ रनको सामान्य लक्ष्य दिएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर…
महिला टि ट्वान्टी सिरिज : नेपालले पहिला ब्याटिङ गर्ने
काठमाडौँ, ३० कात्तिक : चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । हङकङ क्रिकेट क्लबको मैदानमा भरखरै भएको टसमा नेपाली…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
रोजगारीले रसुवा पुर्यायो, भोटेकोशीले घर फर्कन दिएन
भदौ १६, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






