समाचार

हत्या अभियोगमा आठजना पक्राउ

 मंसिर ०१, २०८०

बर्दिया, १ मङ्सिर : बर्दियाको गुलरिया नगरपालिका –५ स्थित सुहेलवामा हत्या अभियोगमा आठ जनालाई पक्राउ गरिएको छ । प्रहरीले घटनाको मुख्य आरोपमा गुलरिया नगरपालिका–६ का २३ वर्षीय सुलभ थापा, २४…

कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान

 मंसिर ०१, २०८०

काठमाडौँ, १ मङ्सिर : भारतकी व्यावसायिक ‘स्काई डाइभर’ शीतल महाजनले सगरमाथा क्षेत्रको कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान कायम गर्नुभएको छ । कालापत्थरमा पाँच हजार तीन सय १७ मिटर उचाइबाट…

मानुङकोटमा पर्यटकको चहलपहल

 मंसिर ०१, २०८०

तनहुँ, १ मङ्सिर : पछिल्लो केही वर्षदेखि चर्चामा रहेको तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेको छ । विशेषगरी सूर्योदय हेर्न मानुङकोटमा पर्यटक जाने गर्दछन् । समुन्द्री सतहदेखि…

डोम समुदायलाई पूजाको सामग्री बनाउन भ्याइनभ्याइ

 मंसिर ०१, २०८०

धनुषा, १ मङ्सिर : डोम समुदायलाई सधैँ खान, लाउन धौधौ हुन्छ । अहिले भने यो जातिको मुहारमा हाँसो र मनमा उल्लास छाएको छ । गरिबी र विपन्नताको जाँतोमा पिल्सिएर वर्षौँभरि…

वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेला लाग्दै

 मंसिर ०१, २०८०

इनरुवा (सुनसरी), १ मङ्सिर : सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित वराहक्षेत्र मन्दिरमा कात्तिके हरिबोधिनी एकादशी मेलाको तयारी पूरा भएको छ । प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने मेला यस वर्ष यही मङ्सिर…

माटाका भाँडाले धानिएको पुस्तैनी जीवन

 मंसिर ०१, २०८०

जानकी (बाँके), १ मङ्सिर : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ बुलबुलियास्थित मसानघाट टोलमा मोहमद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आइरहनुभएको छ । उमेरले ५० नाघिसक्नुभएका अमिन बुबा र बाजेबाट माटाका भाँडा…

संसद्मा आलोचनाभन्दा विषयवस्तुलाई निष्कर्षमा लैजाने बहस हुनुपर्छ : चौधरी

 मंसिर ०१, २०८०

काठमाडौँ, १ मङ्सिर : निर्वाचनपछि नयाँ संसद् बनेको झण्डै एक वर्ष पुग्न लागेको छ । पछिल्लो एक वर्षमा अर्थलगायत विभिन्न चार विधेयक मात्र पारित भएका छन् । कानुन निर्माणको प्रमुख…

फिफा विश्वकप छनोट : नेपाल युएईसित पराजित

 मंसिर ०१, २०८०

काठमाडौँ, १ मङ्सिर : फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सित पराजित भएको छ । गए राति युएईको दुबईमा भएको खेलमा नेपाल युएईसित ४–०…

छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय–खाय’

 मंसिर ०१, २०८०

महोत्तरी, १ मङ्सिर : मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका बासिन्दा जुटेका छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन्…

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे

 मंसिर ०१, २०८०

चितवन, १ मङ्सिर : चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् । निकुञ्जका…