समाचार

सुदूरपश्चिममा तिहारमा मात्र सवारी दुर्घटनाबाट १७ जनाको मृत्यु

 मंसिर ०१, २०८०

धनगढी, १ मंसिर : सुदूरपश्चिममा तिहारको समयमा मात्र १७ जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार तिहारको समयमा सवारी दुर्घटनाबाट १७ जनाको मृत्यु भएको हो। …

फरार अभियुक्त तीस वर्षपछि पक्राउ

 मंसिर ०१, २०८०

महेन्द्रनगर, १ मङ्सिर : तीस वर्षदेखि फरार रहेका अभियुक्त आज कञ्चनपुरको दोधारा चादँनीबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार फरार रहेका अभियुक्त धनबहादुर सुनारलाई विसं २०५० फागुन…

साइबर क्राइम मुद्दामा झापाका एक किशोर पक्राउ

 मंसिर ०१, २०८०

दमक (झापा), १ मङ्सिर : नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा झापा, कमल गाउँपालिका–१ का विनोद थापालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली फेसबुक आइडीमार्फत धेरै प्रकारका…

अधिकार खोस्ने षड्यन्त्र भइरहेको छ, सबै दल एकजुट होऔँ : प्रधानमन्त्री

 मंसिर ०१, २०८०

दमौली(तनहुँ), १ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । नेकपा (माओवादी) केन्द्र तनहुँले आज आँबुखैरेनीमा आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले विभिन्नरूपमा हुने षड्यन्त्रविरुद्ध…

प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउँछौँ : प्रधानमन्त्री

 मंसिर ०१, २०८०

दमौली, १ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउने बताउनुभएको छ । तनहुँको आँबुखैरेनी अस्पतालको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले संविधानले परिकल्पना गरेका…

प्राधिकरणद्वारा सवस्टेशन निर्माण सम्पन्न गर्न निर्देशन

 मंसिर ०१, २०८०

काठमाडौँ, १ मङ्सिर : काठमाडौँ उपत्यकाभित्र सहजरुपमा विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएको सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन एक सवस्टेशनको निर्माण तत्काल सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणले आवश्यक निर्देशन दिएको छ । कूल…

राष्ट्रिय कर दिवस : ५५ लाख २५ हजार करदाताले लिए स्थायी लेखा नम्बर

 मंसिर ०१, २०८०

काठमाडौँ, १ मङ्सिर : ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन : सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस आजदेखि सप्ताहव्यापी रुपमा मनाइने भएको छ ।…

बूढीगण्डकी आयोजना : निर्माण तथा वित्तीय व्यवस्थापनको ढाँचा तय गरिँदै

 मंसिर ०१, २०८०

काठमाडौँ, १ मङ्सिर : सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण तथा वित्तीय व्यवस्थापनको ढाँचा तय गर्नका लागि आवश्यक छलफल सुरुआत गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल…

टिकटक प्रतिबन्धविरुद्ध १० रिट

 मंसिर ०१, २०८०

काठमाडौँ, १ मङ्सिर : नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् । मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध…

मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो : सञ्चार मन्त्री

 मंसिर ०१, २०८०

देउखुरी (दाङ), १ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मानव सेवा नै सबैभन्दा ठूलो सेवा भएको बताउनुभएको छ । दाङको नारायणपुरस्थित मानव कल्याण (सेवा घर) को आज निरीक्षण…