समाचार
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का कँडेल नियुक्त
कर्णाली, २७ चैत : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेल नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कर्णाली…
बङ्गलादेशी कलाकारको ४४ कला प्रदर्शन
काठमाडौँ, २७ चैत : काठमाडौँको ठमेलमा बङ्गलादेशी दुई कलाकारको ४४ कला प्रदर्शनी गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन, कला तथा संस्कृत विभागको आयोजनामा बङ्गलादेशी दुई कलाकार जबेर अहमद चौधरी र…
डोल्पा डढेलो घटना : घाइते चार सैनिकमध्ये तीनको मृत्यु
डोल्पा, २७ चैत : डोल्पाको ठूलिभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जुम्लाको तातोपानी गाउँपालिका–४ घर…
प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी
काठमाडौँ, २७ चैत : देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र २५ गते आयोजित यात्रासम्बन्धी प्रदर्शनीमा नेपाल सहभागी भएको छ । प्रदर्शनीमा नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी विविध…
भारतको बेतालघाट दुर्घटना अपडेट : मृतक ६ जना बाँकेको एउटै वडाका
महेन्द्रनगर (कञ्चनपुर), २७ चैत : सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाट सडक दुर्घटनामा परी मृत्यु भएका सातमध्ये ६ जना एउटै वडाका नागरिक भएको खुलेको छ । मृतक ६ जना…
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
मध्यविन्दु (नवलपरासी), २७ चैत : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका–१० रतवल निवासी ९० वर्षीय ज्येष्ठ नागरिक जगरीमाया महतोको गैँडाको…
त्रिभुवन विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबीच सम्झौता
कीर्तिपुर (काठमाडौँ), २७ चैत : त्रिभुवन विश्वविद्यालय र चीनको बेइजिङ फरेन स्टडिज विश्वविद्यालयबीच अध्ययन अध्यापन तथा अनुसन्धानात्मक कार्य आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा…
साझा यातायातको १.१ मेगावाटको चार्जिङ स्टेसन सुरु
काठमाडौं, २७ चैत : साझा यातायात सहकारी संस्था लिमिटेडको १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन भएको छ । मङ्गलबार उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन…
उपनिर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुँदै
काठमाडौँ, २७ चैत : निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न यही चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू…
लगानी सम्मेलन : ‘सोकेस’मा १२५ आयोजना, ११ सयभन्दा बढीलाई निम्ता
काठमाडौँ, २७ चैत : सरकारले आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनको तयारी तीव्र पारेको छ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३






