समाचार

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले लिनुभयो शपथ

 चैत २८, २०८०

काठमाडौं, २८ चैत : राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।  राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष…

तटस्थ र निष्पक्ष भएर काम गर्छु : नवनिर्वाचित उपाध्यक्ष घिमिरे

 चैत २८, २०८०

काठमाडौँ, २८ चैत : राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले उपाध्यक्ष साझा पद भएकाले सबैलाई मिलाएर तटस्थ र निष्पक्ष भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रिय सभाको बैठकबाट निर्वाचित…

दबाब र प्रभावमा नपरी प्रभावकारी काम गर्नुस् : गृहमन्त्री

 चैत २८, २०८०

जनकपुरधाम, २८ चैत : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले स्थानीय प्रशासनले दबाब तथा प्रभावमा नपरी कानुन कार्यान्वयनमा दक्षतापूर्ण र प्रभावकारीरूपमा काम गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । नेपाल सरकार,…

कोशी प्रदेश सभाको अधिवेशन आव्हान

 चैत २८, २०८०

विराटनगर, २८ चैत : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको अधिवेशन आव्हान गर्नुभएको छ । कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरूले चैत २६ गते लिखित…

‘सुरक्षित आन्तरिक रोजगारी पहिलो प्राथमिकतामा’

 चैत २८, २०८०

काठमाडौँ, २८ चैत : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सुरक्षित आन्तरिक रोजगारीलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । ‘डेमोक्रेसी मिडिया नेटवर्क’ले गरेको ‘श्रम बजार, आप्रवास र चुनौती’ विषयक…

वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग २४ सैँ घण्टा खुल्ने

 चैत २८, २०८०

काठमाडौँ, २८ चैत : काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ। नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सैँ घण्टा) व्यवसाय सञ्चालनको…

१० करोड बढीको अवैध सामान बरामद

 चैत २८, २०८०

राँझा (बाँके), २८ चैत : बाँकेमा भन्सार छली गरी भारतबाट भित्र्याइएको १० करोड बढीको अवैध सामान सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतको २७ गतेसम्म…

मर्स्याङ्दी जलाशयमा वैशाखदेखि मोटरबोट

 चैत २८, २०८०

दमौली (तनहुँ), २८ चैत : आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन हुने भएको छ । नयाँ वर्षको अवसरमा वैशाख २ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको हो । मोटरबोट सेवाको…

भोलि ‘इदउलफित्र’ मनाइँदै

 चैत २८, २०८०

विराटनगर, २८ चैत : इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ‘इदउत्रफित्र’ मनाउने भएका छन् । केही मुस्लिमले ‘इदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक…

रमदानको अन्तिम दिन मुस्लिम बस्तीमा ‘ईद’को चहलपहल

 चैत २८, २०८०

महोत्तरी, २८ चैत :  हिजरी संवत्को रमदान (रमजान) महिना समापन भइरहँदा देशका अन्य भागका साथै महोत्तरीका मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’को चहलपहल सुरु भएको छ । रमदानभरि रोजा (व्रत, उपवास) बसेका…