समाचार

उपनिर्वाचन : नेतृत्व छान्न इलामका मतदाता उत्साहित

 चैत २६, २०८०

इलाम, २६ चैत : इलाम क्षेत्र नं २ का मतदाता आफ्नो जनप्रतिनिधि छान्न उत्साहित छन् । यहाँ आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । गत भदौ २५ गते यस…

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मङ्गलबार

 चैत २६, २०८०

काठमाडौँ, २६ चैत : नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को…

‘मिथिला पेन्टिङ, घुम्टोदेखि अमेरिकासम्म’

 चैत २६, २०८०

जनकपुरधाम, २६ चैत : विसं २०४३ तिरको कुरा थियो । मधेसको बन्द समाज । महिलाहरूलाई घरको चौघेरा नाघेर बाहिर निस्किन सजिलो थिएन । समाजका मूल्यमान्यता, परिवारका इज्जत प्रतिष्ठाका भारी सकिनसकी बोकेर…

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवक बेपत्ता

 चैत २६, २०८०

लिस्बन (पोर्चुगल), २६ चैत  : पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ ।  अर्का नेपाली युवक बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको…

मोजाम्बिकमा डुङ्गा दुर्घटना हुँदा ९१ जनाको मृत्यु, ३० बेपत्ता

 चैत २६, २०८०

मापुतो, मोजाम्बिका, २६ चैत : मोजाम्बिकको उत्तरी प्रान्त नाम्पुलाको मोजाम्बिक टापु नजिकै आइतबार अत्यधिक भार भएको एक डुङ्गा पल्टिँदा कम्तिमा ९१ जनाको मृत्यु भएको सरकारी रेडियो मोजाम्बिक (आरएम) ले जनाएको…

चैतेदसैँमा वीरगञ्जमा डोली यात्रा

 चैत २६, २०८०

वीरगञ्ज (पर्सा), २६ चैत : वीरगञ्जको प्रख्यात गहवा माई मन्दिरले चैतेदसैँका अवसरमा गहवा माईको निशानसहितको डोली यात्रा गर्ने भएको छ । मन्दिर व्यवस्थापनको काम गर्दै आएको माईस्थान सञ्चालन समितिले पहिलो…

३८ वर्षमा एक सय नौ गैँडा स्थानान्तरण, विभिन्न देशलाई २६ उपहार

 चैत २६, २०८०

काठमाडौँ, २६ चैत : चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको बासस्थानका लागि उर्वर क्षेत्रका रुपमा रहेको छ । कूल ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस निकुञ्जमा हाल छ सय…

कागबेनी र मुक्तिनाथमा भक्तजनको घुइँचो

 चैत २६, २०८०

म्याग्दी, २६ चैत : मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ । कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा…

कानुन बनाउने प्रक्रिया लामो र झन्झटिलो भयो : बेदुराम भुसाल

 चैत २६, २०८०

काठमाडौँ, २६ चैत : मुलुकका लागि अत्यावश्यक पर्ने विधि, ऐन, कानुन निर्माण गर्ने थलो संसद् हो । जनजीविकाका अनेक विषयलाई सदनमार्फत ध्यानाकर्षण गराउनैपर्ने सांसदको दायित्व हुन्छ । संसद्मा म राष्ट्रियसभामा…

एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैह्रे

 चैत २६, २०८०

वालिङ (स्याङ्जा), २६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित हुनुभएको छ । उहाँ यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष हुनुहुन्थ्यो । उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र…