समाचार

शोकले व्याकुल बनेको छ बाँकेको टिटिहिरिया

 चैत २८, २०८०

राँझा (बाँके), २८ चैत : भारतको बेतालघाट नजिक भएको सडक दुर्घटनामा एकै वडाका छजनाको मृत्यु भएपछि बाँकेको टिटिहिरिया गाउँ शोकाकुल बनेको छ । भारतको पर्यटकीय क्षेत्र नैनीतालमा मजदुरी गरी नयाँ…

काठमाडौँ उपत्यकाको आकाशबाट तुवाँलो नहट्ने

 चैत २८, २०८०

काठमाडौँ, २८ चैत : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभावले पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी,…

सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता

 चैत २८, २०८०

काठमाडौँ, २८ चैत : संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव गोलाम सरवारले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेससँग राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा शिष्टाचार भेट गर्नुभएको…

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज

 चैत २८, २०८०

काठमाडौं, २७ चैत : राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि बुधबार निर्वाचन हुँदैछ । बुधबार दिउँसो १ बजे बस्ने राष्ट्रियसभा बैठकमा उपाध्यक्ष पदका लागि निर्वाचन हुने छ । उपाध्यक्षका लागि मङ्गलबार दुई जनाको…

देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

 चैत २८, २०८०

काठमाडौँ, २८ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै मुलुकको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक…

उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

 चैत २८, २०८०

काठमाडौँ, २८ चैत : निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रमा आजदेखि आचारसंहिता लागू गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न…

विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू : शिक्षा मन्त्रालय

 चैत २८, २०८०

काठमाडौँ, २८ चैत : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल…

नेकपा (एस)को महाधिवेशन केन्द्रित अभियान सम्पन्न

 चैत २८, २०८०

काठमाडौँ, २८ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशन केन्द्रित अभियानअन्तर्गत देशका सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला प्रशिक्षणसहित सम्पन्न गरेको छ । सङ्गठन सुदृढीकरण…

सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

 चैत २८, २०८०

काठमाडौं, २७ चैत : सङ्घीय संसदअन्तर्गत बुधबार दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजे बस्दैछ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको उद्योग,…

आगलागीबाट दमकमा दुई करोडको क्षति

 चैत २८, २०८०

दमक (झापा),२८ चैत : दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा…