समाचार
सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठुलो भूमिका खेल्छ : प्रधानमन्त्री
काठमाडौं, ३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठुलो भूमिका खेल्ने बताउनुभएको छ । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरुङ…
स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न निःशुल्क शिविर सञ्चालन
काठमाडौं, ३ वैशाख : काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभा गृहमा महिला जनप्रतिनिधि र कर्मचारीहरूका लागि शिविर सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले सूचना निकाल्दै महिला जनप्रतिनिधि र कर्मचारीलाई लक्षित गर्दै वैशाख ४…
सेती खोँचबाट निकालियो युवकको शव
काठमाडौं, ३ वैशाख : सेती नदिको खोँचबाट सशस्त्र प्रहरीले एक युवकको शव निकालेको छ । यही वैशाख १ गतेबाट हराइरहेका एक युवकको शव सशस्त्र प्रहरी बलको गोलाखोरले सेती नदिको १५० मिटर…
नागढुङ्गा सुरुङ मार्गमार्फत नेपाल नयाँ युगमा प्रवेश
काठमाडौं, ३ वैशाख : उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल नागढुङ्गा सुरुङ मार्गमार्फत नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । सोमबार नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाको मुख्य सुरुङको ‘ब्रेक–थ्रु’…
भूकम्प पीडितलाई स्थायी आवासको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं, ३ वैशाख : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जाजरकोटलगायतका भूकम्प पीडितलाई वर्षात अघि नै स्थायी आवासको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । सोमबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण…
प्रक्रियागत अलमलले विपद् प्रभावित अधिकारबाट वञ्चित नहुन् : गृहमन्त्री
काठमाडौँ, ३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रक्रियाको अलमल र ढिलासुस्तीका कारण विपद् प्रभावितहरु आफ्नो अधिकार प्राप्त गर्नबाट वञ्चित नहोऊन् भन्ने विषयमा गम्भीर हुन सम्बद्ध क्षेत्रका अधिकारीहरुसँग आग्रह…
डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ
काठमाडौँ, ३ वैशाख : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश गिरिशचन्द्र लालले नवनियुक्त दुई सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।…
फरक शारीरिक क्षमता भएका सागरको सगरमाथा चढ्ने तयारी
काठमाडौँ, ३ वैशाख : फरक शारीरिक क्षमता भएका (होचापुड्का) सागर सुनार (विश्वकर्मा) ले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारी गर्नुभएको छ । केवल तीन फुट सात इञ्च मात्र उचाइ भएका कास्कीको…
नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई पक्राउ
काठमाडौँ, ३ वैशाख : नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले काठमाडौँको चावहिलमा रहेको फ्रेन्डशिप ब्युटी एन्ड स्पामा ललाईफकाई विभिन्न किसिमको प्रलोभनमा…
आइओएफटिसी नेपाल स्थापना
काठमाडौँ, ३ वैशाख : अमेरिकाको पोर्टल्यान्डस्थित इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को सहयोगी संस्थाको रूपमा आइओएफटिसी नेपाल स्थापना भएको छ । पाटनको सौगलस्थिल यलमुल गार्डेनमा आयोजित एक कार्यक्रममा आइओएफटिसी नेपाल…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
भदौ ०६, २०८३
बागलुङको आकर्षक पर्यटकीय गन्तव्य चौरीखर्क
भदौ ०६, २०८३
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
भदौ ०६, २०८३
युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु
भदौ ०६, २०८३






