समाचार
भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ
कर्णाली, ६ वैशाख : कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त हुनुभएको नौ दिन बित्दासमेत यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन । केन्द्रमा सत्ता गठबन्धन बदलिएसँगै गत चैत २७ गते नेकपा…
सुदूरपश्चिम विश्वविद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुने
महेन्द्रनगर (कञ्चनपुर), ६ वैशाख : सुदूरपश्चिम विश्वविद्यालयमा आगामी आइतबार तीन सय ७६ विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी वैशाख ९ गते हुने चौथो…
त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला
काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ । बुधबार ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आई वे नं…
काठमाडौँ महानगरको सम्पदा यात्रा : विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
काठमाडौँ, ६ वैशाख : काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा दिवस २०२४ का अवसरमा आज बृहत् योग तथा सम्पदायात्रा कार्यक्रम सम्पन्न गरेको छ । विश्व सम्पदा दिवस २०२४ का अवसरमा आज आयोजना…
सार्वजनिक लेखा समितिका सदस्यद्वारा हुलाकी राजमार्गको अनुगमन
वीरगञ्ज, ६ वैशाख : प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सदस्यले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत हुलाकी सडक आयोजनामा भएको ढिलासुस्तीसम्बन्धी स्थलगत अनुगमन थालेको छ । प्रतिनिधिसभाका सांसद तथा सार्वजनिक लेखा समितिका सदस्य…
गठबन्धनबाट एकीकृत समाजवादीका सोडारीको दाबी पेस
धनगढी, ६ वैशाख : सुदूरपश्चिम प्रदेशमा सङ्घीय समीकरण दलबाट मुख्यमन्त्रीमा नेकपा (एस) का संसदीय दलका नेता दीर्घबहादुर सोडारीले दाबी पेस गर्नुभएको छ । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को…
नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण
काठमाडौँ, ६ वैशाख : नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको सपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलेको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रष्ठले…
हिमाल जोगाउन विश्वलाई आह्वान गरिरहेका ती ‘दृश्य भाषा’
काठमाडौँ, ६ वैशाख : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले रङ्याउनुभएको क्यान्भास अति सुन्दर देखिन्छ । प्रतिष्ठानको मुख्य हलको भित्तोमा झुण्ड्याइएको उक्त क्यान्भासमा पोतिएको रङ जति सुन्दर…
ताक्लाकोट जान सीमा पास लिने बढ्दै
सिमकोट (हुम्ला), ६ वैशाख : छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या बढ्दै गएको छ । ताक्लाकोटमा व्यापार व्यवसाय र रोजगारीका नेपाल…
मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : सञ्चारमन्त्री
काठमाडौँ, ६ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा दूरसञ्चार सेवाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकमको पाँचौँ केन्द्रीय अधिवेशनको आज…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
भदौ ०५, २०८३
जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु
भदौ ०५, २०८३






