समाचार

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग

 बैशाख ०६, २०८१

काठमाडौँ, ६ वैशाख : प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई रु २० लाख सहयोग गर्नुभएको छ ।…

स्वीकृति नपाएका पाठ्यपुस्तक प्रयोग भए कारबाही गरिने

 बैशाख ०६, २०८१

गोरखा, ६ वैशाख : गोरखा नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयले पाठ्यक्रम विकास केन्द्रले स्वीकृत नै नगरेका पाठ्यक्रम पुस्तक प्रयोगमा ल्याएको पाइए कानुनबमोजिम कारबाही गर्ने भएको छ । नगर क्षेत्रभित्रका केही निजी…

सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र

 बैशाख ०६, २०८१

राँझा (बाँके), ६ वैशाख : बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र परेको छ । कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाअन्तर्गत २०७२ जेठमा निर्मित सुगन्धित तेल…

मनकामना केबलकार शुक्रबार बन्द हुने

 बैशाख ०६, २०८१

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रबारका दिन केबलकारको…

चितवनका भित्री सडकमा दुर्घटना बढी

 बैशाख ०६, २०८१

नारायणगढ (चितवन), ६ वैशाख : जिल्लामा भएका सवारी दुर्घटनामध्ये सबैभन्दा बढी भित्री सडकमा भएका छन् । गत वर्ष विभिन्न सडकमा तीन सय ७४ दुर्घटना भएकामा ती दुर्घटनामा परी एक सय…

भूकम्पपीडितलाई रेडक्रसको अस्थायी आवास

 बैशाख ०६, २०८१

महेन्द्रनगर (कञ्चनपुर), ६ वैशाख : नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका दुई सय ४९ भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गरेको छ । गत असोजमा भूकम्पले सुदूरपश्चिमका बझाङ र बाजुरामा बढी क्षति पु-याएको…

लुम्बिनीमा एमाले, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट गरी ६ विनाविभागीयमन्त्री थपिए

 बैशाख ०६, २०८१

घोराही (दाङ), ६ वैशाख : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गर्नुभएको छ । मुख्यमन्त्री महराले एमालेबाट चार, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एक/एक गरी छ जना विनाविभागीयमन्त्री नियुक्त गर्नुभएको…

तालढुङ्गालाई प्रदेशको नमूना सहर बनाइँदै

 बैशाख ०६, २०८१

काभ्रेपलाञ्चोक, ६ वैशाख : विकट क्षेत्रमा सूचीकृत काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती प्रदेशको नमूना सहर बनाउन सुरु गरिएको छ । पहिलो चरणमा चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट बजार क्षेत्र…

सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन कक्षा एकमा अङ्ग्रेजी

 बैशाख ०६, २०८१

टीकापुर, ६ वैशाख : कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो शैक्षिक वर्षमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गर्ने भएको छ । पालिकाले सबै सामुदायिक…

बर्सेनि मासिँदै कैलालीका वन

 बैशाख ०६, २०८१

गोदावरी (कैलाली), ६ वैशाख : बाढीपीडित, पहिरोपीडितलगायत प्राकृतिक विपत्ति र आफ्नो निश्चित आवास नभएकाहरूका कारण जिल्लाको वन क्षेत्र बर्सेनि मासिँदै गएको छ । कैलालीका १३ वटा स्थानीय तहका विभिन्न स्थानमा…