समाचार
एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै
काठमाडौं, ७ वैशाख : नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरूको सदस्यताका साथै प्रतिनिधिको सङ्गठित सदस्यको सदस्यता परीक्षण गर्ने भएको छ । पार्टी मातहतका कमिटीले प्रदान गरेको सदस्यता…
गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे
गलेश्वर (म्याग्दी), ७ वैशाख : अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म सडकमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा चार लाख पर्यटक पुगेका छन् । म्याग्दी-मुस्ताङ छिर्ने नाकाअन्तर्गतको घासा प्रहरीचौकीमा रहेको तथ्याङ्कअनुसार…
रुखबाट खसेर युवकको मृत्यु
ढोरपाटन (बागलुङ), ७ वैशाख : बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका-४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर बिहान मृत्यु भएको हो…
अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा
किमाथाङ्का (सङ्खुवासभा), ७ वैशाख : सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा सञ्चार सेवा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ । दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अवरुद्ध भएको टेलिफोन सेवा एक सातापछि सञ्चालन…
मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग
काठमाडौँ, ७ वैशाख : जल तथा मौसम विज्ञान विभागअन्तर्गतको सुर्खेतस्थित राडार बिग्रिएको करिब नौ वर्ष पुग्न लाग्यो । सन् २०१५ मा चट्याङका कारण बिग्रिएपछि मौसमी बम्लर राडार बिग्रिएको थियो । तर…
जसपा सांसद खानद्वारा प्रतिनिधि सभा सदस्यको शपथग्रहण
काठमाडौं, ७ वैशाख : जनता समाजवादी पार्टी (जसपा) नेपालबाट समानुपातिक सांसद बन्नुभएको हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि…
अफ्रिकी किशोरी भन्छन्- नेपाली भाषा र संस्कृति लैजान्छौँ
काठमाडौँ, ७ वैशाख : चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोलामा लुगा बाहेक अर्थोक केही थिएन । यहाँ आउनुअघि उहाँले नेपालबारे ‘गुगल सर्च’ गर्नुभयो । उहाँको सूचनामा नेपाल पहाडै पहाडको…
धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
गोदार (धनुषा), ७ वैशाख : धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साँझ विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकल ठक्करबाट स्थानीय ६५ वर्षीय रामरतन मण्डल मृत्यु भएको प्रहरीले जानकारी दिएको…
नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पद तथा गोपनीयताको शपथ
सुदूरपश्चिम, ६ वैशाख : सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई आज साँझ पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । धनगढीस्थित प्रदेशप्रमुखको कार्यालयमा मुख्यमन्त्रीलाई नेपालको संविधानको धारा,…
भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ
कर्णाली, ६ वैशाख : कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त हुनुभएको नौ दिन बित्दासमेत यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन । केन्द्रमा सत्ता गठबन्धन बदलिएसँगै गत चैत २७ गते नेकपा…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
भदौ ०५, २०८३
जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु
भदौ ०५, २०८३






