समाचार

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

 बैशाख ०७, २०८१

काठमाडौँ, ७ वैशाख : यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३३ आरोही समूहका ६५ महिला…

वैदेशिक रोजगारी पठाइदिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ

 बैशाख ०७, २०८१

काठमाडौं, ७ वैशाख : वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा कालिञ्चोक गाउँपालिका–७ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा…

विश्व कलेजो दिवस : कलेजो स्वस्थ राख्न खानपान र रहनसहनमा ध्यान

 बैशाख ०७, २०८१

काठमाडौँ, ७ वैशाख : आज अप्रिल १९, ‘विश्व कलेजो दिवस’ । कलेजोसम्बन्धी रोगबारे जनचेतना जगाउन र कलेजोको स्वास्थ्य प्रवद्र्धन गर्न हरेक वर्ष आजको दिन विश्व कलेजो दिवस मनाइन्छ । यस…

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

 बैशाख ०७, २०८१

काठमाडौँ, ७ वैशाख : माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका छन् । सिंहदरबारमा आज प्रधानमन्त्रीसँग भेट गर्दै प्रतिनिधिमण्डलले…

स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

 बैशाख ०७, २०८१

काठमाडौँ, ७ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन तथा सूचना प्रसारणमा भर नपर्न अनुरोध गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै विगत केही दिनदेखि फेसबुकलगायत…

कोशी प्रदेश : सङ्कल्प प्रस्ताव बहुमतले पारित

 बैशाख ०७, २०८१

विराटनगर, ७ वैशाख : कोशी प्रदेशसभाको आजको बैठकमा सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्नुभएको सो सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेशसभा…

आमजनतामा सूचना प्रविधिको पहुँच विस्तार आवश्यक : सञ्चारमन्त्री

 बैशाख ०७, २०८१

काठमाडौँ, ७ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको पहुँच आमजनताका बीचमा लैजान सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । नेपाल एशोसियसन फर सफ्टवेर…

वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान

 बैशाख ०७, २०८१

काठमाडौँ, ७ वैशाख : वन डढेलो नियन्त्रणका लागि विभिन्न डिभिजनल वन कार्यलयहरुले सिसी क्यामरा राख्न सुरु गरेका छन् । जङ्गलमा लाग्ने अधिकांश डढेलो मानवीय कारणले भएको भन्दै नियन्त्रणका लागि सिसी…

पैदल यात्रामा जाँदै हुनुन्छ, कसरी गर्ने तयारी ?

 बैशाख ०७, २०८१

गण्डकी, ७ वैशाख : पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ । विश्वका विभिन्न देशका पर्यटकहरू पदयात्राका लागि यहाँ आउने गरेका छन् । पछिल्ला वर्षहरुमा आन्तरिक पर्यटकहरु पनि छोटो वा लामो…

वैदेशिक रोजगारीमा जान चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

 बैशाख ०७, २०८१

काठमाडौँ, ७ वैशाख : चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक…