समाचार

अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

 भदौ २५, २०८२

काठमाडौँ, २५ भदौ : जेन–जी पुस्ताले देशव्यापी रुपमा गरेको प्रदर्शनका कारण मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्र प्रभावित भएको छ । दुई दिनअघिको काठमाडौँ केन्द्रित प्रदर्शन देशव्यापी फैलिएर सबैजसो…

आन्दोलनका क्रममा लुटिएका हतियार बुझाउन सेनाको निर्देशन

 भदौ २५, २०८२

काठमाडौँ, २५ भदौ : नेपाली सेनाले आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका तथा फेला पारेका हातहतियार, गोलीगठ्ठा एवं सुरक्षा सामग्री यथाशीघ्र बुझाउन निर्देशन दिएको छ । सेनाले आज वक्तव्य जारी गर्दै त्यस्ता…

महासचिव गुटेरेसद्वारा संयमता अपनाउन आग्रह

 भदौ २५, २०८२

काठमाडौँ, २५ भदौ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अवस्थालाई आफूले नजिकबाट नियालिरहेको उल्लेख गर्दै विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गर्न आग्रह गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जाल एक्समार्फत…

राष्ट्रपति ट्रम्पद्वारा मोदीको ‘भारत–अमेरिका घनिष्ठ मित्र’ सन्देश ट्रुथ सोसलमा पुनः पोस्ट

 भदौ २५, २०८२

वासिङ्टन, २५ भदौ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अमेरिकाबीचको ‘प्राकृतिक साझेदारी’ लाई जोड दिनुभएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार (स्थानीय समय) आफ्नो सामाजिक मिडिया प्लेटफर्म ट्रुथ सोसलमा मोदीको…

अलपत्र विदेशी नागरिकलाई नजिकको सुरक्षा निकाय वा तैनाथ सरक्षाकर्मीसँग सम्पर्क गर्न आग्रह

 भदौ २५, २०८२

काठमाडौँ, २५ भदौ : नेपाली सेनाले अलपत्र परेका विदेशी नागरिकलाई सहयोग गर्न आह्वान गरेको छ । विदेशी नागरिकहरूसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य सङ्घसंस्थालाई उद्धार तथा सहयोगका लागि आवश्यक…

कतारमा हमास नेतामाथि इजरायली आक्रमण, युद्धविराम वार्ता सङ्कटमा

 भदौ २५, २०८२

दोहा, २५ भदौ : इजरायलले मङ्गलबार कतारमा हमासको राजनीतिक मुख्यालयमाथि हवाई आक्रमण गरेको छ । मुख्यालयमा शीर्ष नेताहरू गाजा युद्धविरामबारे अमेरिकी प्रस्ताव छलफल गर्न भेला भएका थिए । यो आक्रमणले…

ताप्लेजुङ पहिरोमा दुई घर पुरिए, दुई जना बेपत्ता

 भदौ २५, २०८२

ताप्लेजुङ, २५ भदौ : जिल्लाको मैवाखोला गाउँपालिका–६ च्यानडाँडामा आज बिहान पहिरो खस्दा दुईवटा घर पुरिएका छन्भने दुई जना बेपत्ता भएका छन् । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार लाक्पा खाङ्डु शेर्पा…

बाँकेको बाल सुधारगृहमा झडप, पाँचजनाको मृत्यु

 भदौ २५, २०८२

नेपालगञ्ज, २५ भदौ : नौवस्तास्थित बाल सुधारगृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार बालबिज्याईकर्ता गेट…

नेपालमा भएको हिंसा हृदयविदारक, शान्ति कायम गर्नुहोस् : भारतीय प्रधानमन्त्री

 भदौ २५, २०८२

काठमाडौँ, २५ भदौः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा शान्ति कायम गर्न नेपालीसँग आग्रह गर्दै नेपालमा भएका हिंसाका घटना हृदयविदारक भएका बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समार्फत “नेपालमा भएको हिंसा…

देशभर निषेधाज्ञा निरन्तर : आधिकारिक सूचनामै विश्वास गर्न सेनाको आग्रह

 भदौ २५, २०८२

काठमाडौं, २५ भदौ : नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे (१७ः०० बजे) सम्म निषेधाज्ञा निरन्तर रहने जनाएको छ । अत्यावश्यक सेवा कर्मचारीहरूलाई कार्यालयमा काम गरेर फर्कन…