समाचार

राष्ट्रपति पौडेलद्वारा वार्तामा आउन सबै पक्षलाई अपिल

 भदौ २४, २०८२

काठमाडौं, २४ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी एवं नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले आज विज्ञप्तिमार्फत लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेनजीका…

संयमता अपनाउन डा. सन्दुक रुइतको अपिल

 भदौ २४, २०८२

काठमाडौँ, २४ भदौ : वरिष्ठ नेत्र रोग विशेषज्ञ तथा डा.सन्दुक रुइतले जेनजी आन्दोलनकारीहरूलाई संयमता अपनाउन अपिल गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहेका उनीहरूलाई सार्वजनिक…

अब संयमित हुनुहोला : महानगर प्रमुख बालेन

 भदौ २४, २०८२

काठमाडौँ, २४ भदौ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले प्रदर्शनमा संलग्न ‘जेनजी पुस्ता’लाई संयमित रहन अपिल गर्नुभएको छ । महानगर प्रमुख बालेनले सामाजिक सञ्जाल (फेसबुक) मार्फत सोमबारदेखि मुलुकभर सुरु…

राष्ट्रपतिबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत

 भदौ २४, २०८२

काठमाडौँ, २४ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आजैदेखि लागूहुने गरी उहाँको राजीनामा स्वीकृत गर्नुभएको हो । नेपालको संविधानको धारा…

आमनागरिकलाई संयमित हुन सुरक्षा र कर्मचारी नेतृत्वको अपिल

 भदौ २४, २०८२

काठमाडौँ, २४ भदौ : सुरक्षा र कर्मचारी नेतृत्वले सोमबारदेखि काठमाडौँ उपत्यकासहित देशभर जारी जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आमनागरिकसँग अपिल गर्नुभएको छ । कर्मचारी तन्त्रका प्रमुख…

रास्वपाका सांसदहरुद्वारा राजीनामा

 भदौ २४, २०८२

काठमाडौं, २४ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले सामूहिक राजीनामा दिने निर्णय गरेका छन् । रास्वपाका सांसदहरुले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा पार्टीको संसदीय दल एकमत रहेको कार्यवाहक…

प्रधानमन्त्री ओलीद्वारा राजीनामा

 भदौ २४, २०८२

काठमाडौँ, २४ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै आज पदबाट राजीनामा दिनुभएको उहाँको सचिवालयले जनाएको छ । विक्रम…

भैंसेपाटीस्थित मन्त्री निवासमा आगजनी

 भदौ २४, २०८२

काठमाडौं, २४ भदौ : ललितपुरको भैंसे पार्टीमा रहेको मुख्य मन्त्रीको आवास र संघीय मन्त्री निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।  सुरक्षामा खटिएका प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन नसकेपछि मन्त्री निवासमा आगजनी…

कोरला नाकामा दर्जनौँ कन्टेनर पुगे

 भदौ २४, २०८२

मुस्ताङ, २४ भदौ : नेपाल–चीन उत्तरी कोरला नाकामा चिनियाँ सामान ढुवानीका लागि दर्जनौँ कन्टेनर त्यहाँ पुगेका छन् । भन्सार विभागले कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयलाई सक्रिय बनाएसँगै त्यहाँको नाकाबाट सामान…

आन्तरिक उडान बन्द, अन्तर्राष्ट्रियतर्फ आधा दर्जन विमान आकाशमै

 भदौ २४, २०८२

काठमाडौँ, २४ भदौ : प्रतिकूल अवस्थाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पूर्ण रुपमा प्रभावित भएको छ । आन्तरिक उडान पूर्ण रुपमा ठप्प छ भने अन्तरराष्ट्रियतर्फका आधा दर्जन विमान…