समाचार

‘अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व गर्न कांग्रेस सफल’

 चैत ०६, २०८१

काठमाडौँ, ७ चैत : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व कांग्रेसले गर्दै आएको बताउनुभएको छ । गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा जिपी कोइराला फाउण्डेशनले आज…

विपिन जोशीको सुरक्षित रिहाइका लागि प्रधानमन्त्रीको पहल: टर्कीका राष्ट्रपतिसँग फोन वार्ता

 चैत ०६, २०८१

काठमाडौँ, ७ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनसँग  टेलिफोन संवाद गर्नुभएको छ।राष्ट्रपति इर्डोगनसँग् उहाँले हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि…

प्रविधिको विकासलाई पछ्याउन सक्नुपर्छः परराष्ट्रमन्त्री

 चैत ०६, २०८१

नयाँ दिल्ली, ७ चैत : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वर्तमान युगमा डिजिटल प्रविधिको द्रुत तथा नवीनतम विकास भइरहेकाले विकासको यो गतिलाई पछ्याउन सक्नुपर्ने बताउनुभएको छ।   नयाँ दिल्लीमा जारी राइसिना डायलग…

स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पुर्‍याएको छ : प्रधानमन्त्री ओली

 चैत ०६, २०८१

काठमाडौँ, ७ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पुर्‍याएको बताउनुभएको छ। नेपाल नगरपालिका सङ्घको ३२ औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै…

नेप्से निरन्तर ओरालोतिर

 चैत ०६, २०८१

काठमाडौँ, ७ चैत : शेयर बजारमा आज पनि गिरावट आएको छ । यो साता कारोबारको लगातार पाचौँ दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको हो । आज…

अलैँची किसानका समस्या पहिचान गर्न बगानमा विज्ञ समूह

 चैत ०६, २०८१

भोजपुर, ७ चैत : जिल्लाका अलैँची किसानका समस्या विज्ञ समूह अलैँची बगानमा पुगेको छ । विभिन्न रोग, कीराको सङ्क्रमणका कारण किसानको बगान नष्ट हुन थालेपछि अलैँची महासङ्घसहित विज्ञ समूह बगानमा…

महायज्ञ सफल बनाउन दिपक मरिकलाई उठिवास

 चैत ०६, २०८१

लहान, ७ चैत : सिरहाको औरही गाउँपालिका-५ मा विष्णु महायज्ञ लगाउन सार्वजनिक स्थलमा बस्दै आइरहनुभएका दलित दिपक मरिक (डुम)लाई अन्यत्र सारिएको छ । चैत १७ गते सुरु हुने विष्णु महायज्ञको…

लिपुलेक क्षेत्रमा लिम्पियाधुरा सडक पूर्वाधार पुर्‍याउन महाकाली कोरिडोरमार्फत निर्माण भइरहेको छः प्रधानमन्त्री

 चैत ०६, २०८१

काठमाडौं, ७ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक लिम्पियाधुरा क्षेत्रमा सडक पूर्वाधार पुर्‍याउन महाकाली कोरिडोरमार्फत पूर्वाधारको निर्माण कार्य भइरहेको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको क्रममा…

चीनसँगका १४ नाका पुनःसञ्चालन गर्न सात वर्षअघि हस्ताक्षर : प्रधानमन्त्री

 चैत ०६, २०८१

काठमाडौँ, ७ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सिमानामा १४ स्थानमा रहेका परम्परागत व्यापारिक नाका पुनः सञ्चालन गर्ने सम्बन्धमा सीमा व्यवस्थापनसम्बन्धी सम्झौताअन्तर्गत नेपाल–चीनबीच सन् २०१९ मै हस्ताक्षर भएको बताउनुभएको…

समझदारीमार्फत दुवै पक्षबाट ‘इपिजी’ प्रतिवेदन बुझ्नेतिर लाग्नेछौँः प्रधानमन्त्री

 चैत ०६, २०८१

काठमाडौं, ७ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन दुवै पक्षको समझदारीमार्फत बुझ्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ…