समाचार

पूर्वविशिष्टहरुलाई सुविधा दिन हुँदैनः स्वास्थ्यमन्त्री

 चैत ०८, २०८१

नेपालगञ्ज, ९ चैत : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टहरुलाई सुविधा दिन नहुने बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पूर्वविशिष्टलाई सुविधा दिने…

भावी पुस्ताका लागि पानीको रक्षा गरौँ : प्रधानमन्त्री मोदी

 चैत ०८, २०८१

नयाँदिल्ली, ९ चैत : प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व जल दिवसको अवसरमा पानी संरक्षण र दिगो विकास प्रवद्र्धन गर्ने भारतको प्रतिबद्धतालाई दोहोर्याउनुभएको छ । पानीको महत्वलाई प्रकाश पार्दै प्रधानमन्त्री मोदीले भावी पुस्ताका…

इरानको विश्वास जित्ने प्रयास गर्दै अमेरिका

 चैत ०८, २०८१

वासिङ्टन, ९ चैत : मध्यपूर्वका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले अमेरिकी राष्ट्रपतिले तेहरानसँग विश्वास कायम गरेर इरानसँगको सशस्त्र द्वन्द्व अन्त्य गर्न खोजेको बताउनुभएको छ ।  एक्समा…

भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षणमा राष्ट्रपतिको जोड

 चैत ०८, २०८१

काठमाडौँ, ९ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा उत्पन्न हुनसक्ने जलसङ्कटको चुनौतीलाई दृष्टिगत गर्दै भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षण हुनुपर्नेमा जोड दिनुभएको छ । विश्व पानी दिवसका अवसरमा…

जापान, चीन र दक्षिण कोरिया शान्ति र सहयोग प्रवद्र्धन गर्न सहमत

 चैत ०८, २०८१

जापान, ९ चैत : दक्षिण कोरिया र चीनले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्नु साझा जिम्मेवारी भएको तीन देशका शीर्ष कूटनीतिज्ञको बैठकमा शनिबार सहमति भएको छ । गत वर्षको मे महिनामा सियोलमा भएको…

स्तनक्यान्सरबारे सचेत गराउन महिला ‘हाफ म्याराथन’

 चैत ०८, २०८१

ललितपुर, ९ चैत : सधैँ घरायसी काममा व्यस्त रहने महिलालाई आफ्नो स्वास्थ्यका लागि पनि समय निकाल्न प्रेरित गर्ने उद्देश्यले आज ललितपुरमा महिला ‘हाफ म्याराथन’ आयोजना गरियो । स्तनक्यान्सरबारे सचेत गराउने…

बेग्लाबेग्लै घटनामा दुई जनाको मृत्यु

 चैत ०८, २०८१

खोटाङ, ९ चैत : बेग्लाबेग्लै घटनामा यहाँ दुई जनाको मृत्यु भएको छ । चट्याङ लागेर केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरिकी…

राससका पूर्वअध्यक्ष बस्नेतको निधन

 चैत ०८, २०८१

भक्तपुर, ९ चैत : राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ । उहाँको आज बिहान हृदयाघातबाट ७९ वर्षको उमेरमा निधन भएको हो ।…

एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ

 चैत ०८, २०८१

बनियानी (झापा), ९ चैत : सशस्त्र प्रहरी बलले एक हजार ६३६ किलो गाँजासहित झापाबाट दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले सो परिमाणको गाँजासहित बुद्धशान्ति गाउँपालिका–४ मेची राजमार्गबाट दुई ट्रकसहित दुवैजनालाई…

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

 चैत ०८, २०८१

काठमाडौँ, ९ चैत : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण…