समाचार
सुरक्षण मुद्रण केन्द्रको सञ्चालनपछि अर्बौंको बचत
काभ्रेपलाञ्चोक, २३ कात्तिक : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)लाई आगामी छ महिनाभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । केन्द्रले लक्ष्यअनुसारको योजना सफल…
बेमौसमी वर्षा : दुई अर्बभन्दा बढीको क्षति
विराटनगर, २३ कात्तिक : अविरल वर्षाबाट कोशी प्रदेशमा कूल रु दुई अर्ब पाँच करोड ४३ लाख ६७ हजार मूल्य बराबरको धानमा क्षति भएको कृषि विकास निर्देशनालय विराटनगले जनाएको छ ।…
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
गण्डकी, २३ कात्तिक : गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको भौतिक प्रगति हालसम्म ६० प्रतिशत पुगेको छ । आगामी चैतभित्र काम सक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको नेपाल…
रतको मेगा चिडियाखाना पुन : पशु अधिग्रहण विवादको केन्द्रमा
भारतको विशाल मेगा–चिडियाखाना भान्तारा फेरि विवादको घेरामा परेको छ । प्रमुख वन्यजन्तु संरक्षण विज्ञहरूले उक्त संस्थाद्वारा गरिएका जनावरहरूको सामूहिक अधिग्रहणबारे गम्भीर चिन्ता व्यक्त गर्दै भारत सरकारलाई विश्वका सबैभन्दा दुर्लभ र…
‘के–फुड’ कार्यक्रम सम्पन्न
काठमाडौँ, २३ कात्तिक : कोरियामा कामको अनुभव लिएका तथा कोरिया सरकारको छात्रवृत्तिमा अध्ययन गरी नेपाल फर्केका विद्यार्थीहरूको सक्रियतामा के–फुड कार्यक्रम कार्यक्रमको आयोजना गरियो । नेपालस्थित गणतन्त्र कोरियाली दूतावासको आयोजनामा भएको…
राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ
काठमाडौँ, २३ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले स्थापनाको प्रथम वार्षिकोत्वसका अवसरमा ‘एनटिभी वर्ल्ड’को औपचारिक शुभारम्भ गर्नुभएको छ । सिंहदरबारस्थित पिएसबी, नेपाल टेलिभिजनको परिसरमा आज आयोजित…
दुःख र सङ्घर्षमा पनि खुसी हुन सकियो भने जीवनभरका धेरै समय दुःख हुँदैनः मन्त्री खरेल
काठमाडौँ, २३ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानिसले आफ्नो जीवनमा आउने दुःख र सङ्घर्षमा पनि खुसी हुन सके जीवनका अधिकांश समय सहज र सुखमय बन्ने धारणा व्यक्त…
निर्वाचनमार्फत निकास दिलाउन दृढ छौँ : गृहमन्त्री अर्याल
काठमाडौँ, २३ कात्तिक : गृहमन्त्री ओमप्रकाश अर्यालले पाइलैपिच्छे सुशासनको बाटोमा हिँडेर देशलाई निर्वाचनमार्फत निकास दिलाउन वर्तमान सरकार दृढताका साथ अघि बढेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत मुलुकमा सुशासन कायम गर्दै…
सवारीसाधन पाँच वर्षदेखि अलपत्र
भैरहवा, २३ कात्तिक : बुद्ध जन्मस्थल लुम्बिनीको वातावरण स्वच्छ राख्ने उद्देश्यले दातृ निकायबाट प्राप्त करोडौँ मूल्यका विद्युतीय सवारीसाधन पाँच वर्षदेखि अलपत्र परेका छन् । कानुनी र प्रक्रियागत झन्झटका कारण लामो समयदेखि घामपानीमा…
देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैनः मौसम विभाग
काठमाडौँ, २३ कात्तिक : हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक
असोज १०, २०८३
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध
असोज १०, २०८३






