समाचार

विश्वका तालमा अक्सिजनको कमी : जलवायु परिवर्तनको असर

 चैत ०८, २०८१

बेइजिङ, ९ चैत (रासस/सिन्ह्वा) : शनिबार प्रकाशित एक नयाँ अध्ययनले जलवायु परिवर्तनको दीर्घकालीन तापक्रम र बढ्दो गर्मीको लहरका कारण विश्वभरका तालहरूमा अक्सिजनको स्तर घटेको पत्ता लगाएको छ । अन्वेषकहरूले विगत…

‘कृषि उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था छैन’

 चैत ०८, २०८१

काठमाडौँ, ९ चैत : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था नरहेको बताउनुभएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको नवौँ…

अख्तियारमा गरिने नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्नेमा जोड

 चैत ०८, २०८१

दमौली (तनहुँ), ९ चैत : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरिने नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ । कांग्रेस तनहुँ क्षेत्र नं २ ले आज…

गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुनसक्दैन: गृहमन्त्री लेखक

 चैत ०८, २०८१

नवलपुर (नवलपरासी), ९ चैत : गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आज आयोजित कार्यक्रममा उहाँले गणतन्त्रमा केही पनि भएन भनेर…

सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष दाहालको उद्घोष

 चैत ०८, २०८१

चितवन, ९ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ले आगामी आम निर्वाचनसम्ममा सबै माओवादीलाई पार्टीको झण्डामुनि एकताबद्ध गरिने बताउनुभएको छ । जनतासँग माओवादी, तराई–मधेस…

अमेरिकाद्वारा पाँच लाख आप्रवासीको कानुनी मान्यता खारेज

 चैत ०८, २०८१

वासिङ्टन, ९ चैत (रासस÷एएफपी) : संयुक्त राज्य अमेरिकाले शुक्रबार लाखौँ आप्रवासीको कानुनी हैसियत समाप्त गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान सञ्चालन…

दैनिक जीवनयापनसँगै मुलुकको समृद्धिका लागि पानीको महत्व बढेको छ : ऊर्जामन्त्री खड्का

 चैत ०८, २०८१

काठमाडौँ, ९ चैत : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दैनिक जीवनयापनसँगै मुलुकको समृद्धिका लागि पानीको महत्व बढेर गएको बताउनुभएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयको आयोजना तथा राष्ट्रिय…

प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड

 चैत ०८, २०८१

पाटन (ललितपुर), ९ चैत : सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनको यात्रामा निरन्तर बहस र संवाद अपरिहार्य छ भन्नुभएको छ । प्रदेश सुशासन केन्द्र बागमतीद्वारा आज ललितपुरमा आयोजित ‘सङ्घीयता सवलीकरणमा प्रदेश…

केबलकार विवाद समाधान गर्न नेता शर्माको सुझाव

 चैत ०८, २०८१

ताप्लेजुङ, ९ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले पाथीभरामा निर्माणाधीन केवलकार परियोजना विवाद समाधान गर्न सरकारलाई सुझाउनुभएको छ । प्रेस सेन्टरले फुङ्लिङमा आज आयोजना गरेको…

लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : महामन्त्री शर्मा

 चैत ०८, २०८१

दमौली (तनहुँ), ९ चैत : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटमा उहाँले वर्तमान…