शिक्षा
‘मगर खाम भाषा’मा पाठ्यक्रम
ढोरपाटन, २ चैत : निसीखोला गाउँपालिकाले यहाँ बोलिने ‘मगर खाम भाषा’ मा पाठ्यक्रम बनाएको छ । नयाँ पाठ्यक्रम यसवर्षदेखि कक्षा एकदेखि आठसम्म लागू गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयराज पुनले…
विद्यालय भवन हस्तान्तरण
लमजुङ, २ चैत : समाजसेवी कालिका दवाडी र मुक्तिनाथ दवाडीले दूधपोखरी गाउँपालिका–२ विचौरस्थित श्री बागीश्वरी माध्यामिक विद्यालयलाई आफ्नो निजी खर्चमा निर्माण गरिएको भवन हस्तान्तरण गर्नुभएको छ । आफ्ना बुबाआमाको स्मृतिमा…
मुठीदानद्वारा स्थापना भएको विद्यालय अहिले नमुना
तुलसीपुर, २ चैत : कुनै समय खोला बग्थ्यो । विद्यालयका लागि जग्गा थिएन । त्यही खोलालाई सदुपयोग गरेर विद्यालय चलाउने आँट भयो, त्यहाँका बासिन्दाको । यसपछि जन्म भयो–तुलसीपुर उपमहानगरपालिका वडा…
सुदूरपश्चिम विश्वविद्यालयको पाँच क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित
धनगढी , २ चैत : सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहितका पाँच क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन अनिश्चित बनेको छ । विश्वविद्यालयले स्ववियु निर्वाचनका बुधवार मनोनयन दर्ताको समय तालिका तोकेको…
गेटालाई विश्वविद्यालय बनाउने प्रक्रिया तीव्र
काठमाडौँ, २ चैत : कैलालीमा निर्माण भइरहेको गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने मन्त्रिपरिषद्को निर्णयसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले थप प्रक्रिया अघि बढाएको छ। मन्त्रिपरिषद्को गत माघ २९ गतेको बैठकले…
स्ववियु निर्वाचन : तडकभडक बिना प्रचारप्रसार
काठमाडौँ, १ चैत : त्रिभुवन विश्वविद्यालय त्रिविमा हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन् । ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरुले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र…
विद्यालय भवन निर्माण अधुरै
खलङ्गा, १ चैत : दार्चुलाको शैल्यशिखर नगरपालिका–७ स्थित हुनैनाथ माध्यमिक विद्यालय देवथलीको भवन निमार्ण लामो समयदेखि अधुरै रहेको छ । शैल्यशिखर नगरपालिकाले २०७७ सालमा विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन…
विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्न ‘खेतबारीमा विद्यार्थी’
गलेश्वर, ३० फागुन : शिरानमा गाउँ, पुछारमा जङ्गल, बीचमा तीनवटा सुविधा सम्पन्न आधुनिक भवनसहितको किसानी कृषि प्राविधिक शिक्षालय । म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित यो शिक्षालयले बाली विज्ञान विषय अध्ययन गर्ने…
कार्यपालिका बैठक भत्ता शिक्षकशिक्षिकाको तलबमा
तनहुँ, ३० फागुन : जिल्लाको आँबुखैरेनी गाउँपालिकाले कार्यपालिकाको बैठक भत्ता शिक्षकशिक्षिकालाई तलब खुवाउनका उपलब्ध गराउने गरेको छ । उक्त बैठकबाट प्राप्त हुने भत्ता रकमले १२ शिक्षकशिक्षिकलाई मासिक जनही रु २०…
स्ववियु निर्वाचन : आरआर क्याम्पसमा गठबन्धन निकट विद्यार्थीको कालो ब्यानर
काठमाडौं, ३० फागुन: रत्न राज्य लक्ष्मी क्याम्पस ९आरआरमा० गठबन्धन निकट विद्यार्थी संगठनले कालो ब्यानर प्रदर्शन गरेका छन् । चैत ५ गते हुने स्ववियु चुनावलाई प्रभावित गर्ने उद्देश्यले गठबन्धन निकट विद्यार्थी…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






