शिक्षा
सुदूरपश्चिममा ३६ क्याम्पसमा मतदान, २३ क्याम्पसमा स्थगित
घोडाघोडी कैलाली, ५ चैत : त्रिभुवन विश्वविद्यालय त्रिवि अन्र्तगतका सामुदायिक तथा आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको मतदान भइरहेको छ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा रहेका ३६ क्याम्पसमा तोकिएकै…
चौध वर्षपछि आज स्ववियु निर्वाचन
काठमाडौँ, ५ चैत : त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा हुँदैछ । साठी आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि निर्वाचन…
स्ववियु निर्वाचन : मतदान जारी
काठमाडौँ, ५ चैत त्रिभुवन विश्वविद्यालय त्रिवि अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको मतदान जारी छ । देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान…
लोकतन्त्र प्राप्ति र संरक्षणमा शिक्षकको योगदान महत्वपूर्ण : प्रवक्ता महत
बनेपा,चैत ४ : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले लोकतन्त्र प्राप्ति र संरक्षणमा शिक्षकहरूको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकको आज बनेपामा सम्पन्न भएको नवौँ जिल्ला अधिवेशनमा…
कैलालीका छ हजार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिँदै
सहजपुर,चैत ४ : कैलालीका करिब छ हजार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको छ । यार्ड नेपालले जिल्लामा रहेका सामुदायिक तथा गुठी विद्यालयमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण…
जिल्लामै छैन स्नातक तहको पढाइ
मनाङ,चैत ४ : हिमाली जिल्ला मनाङको सदरमुकाम चामेका रविन गुरुङ भन्नुहुन्छ, “चामेमै पढ्न पाइने जतिसम्म पढेँ, यहाँभन्दा माथि पढ्नलाई जिल्ला बाहिर जान सकिँदैन ।” जिल्ला बाहिर गएर पढ्न सक्ने अवस्था…
पूर्ण छात्रवृत्ति प्राप्त गर्ने १५ विद्यार्थी सम्मानित
मोरङ, चैत ३ : विराटनगर–११ स्थित बालकल्याण विद्या मन्दिर (विकेभीएम)का १५ जना विद्यार्थी सम्मानित भएका छन् । एमबिबिएस र इन्जिनियरिङ प्रवेश परीक्षामा पूर्ण छात्रवृत्ती प्राप्त गर्न सफल उनीहरुलाई विद्यालयले सम्मान…
स्ववियु निर्वाचन : मौन अवधि सुरु, बिहीबार रातिदेखि प्रचार–प्रसारमा रोक
काठमाडौँ, ३ चैत : त्रिभुवन विश्वविद्यालय त्रिविका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा बिहीबार रातिदेखि मौन अवधि सुरु भएको छ । स्ववियु निर्वाचन आचारसंहिताअनुसार बिहीबार राति १२ः०० बजेदेखि मौन…
कृषि विश्वविद्यालयका डिन दत्त निलम्बनमा
चितवन, ३ चैत : कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तले जुम बैठक चलिरहँदा महिला कर्मचारीसित अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएपछि…
शिक्षा प्रणालीमा आमूल परिवर्तन जरूरी : पूर्वअध्यक्ष रेग्मी
काठमाडौँ, चैत २ : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मीले समृद्ध राष्ट्र निर्माणका लागि शिक्षा प्रणालीमा आमूल परिवर्तन जरूरी रहेको बताउनुभएको छ । फोकस नेपालको दशौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘वर्तमान…
लोकप्रिय
नेपाली कम्युनिष्ट एकता प्रकरण : नेता जुट्दै, जनता टाढिँदै
कार्तिक १९, २०८३
नेपाली कम्युनिष्ट एकता प्रकरण : नेता जुट्दै, जनता टाढिँदै
कार्तिक १९, २०८३
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
११ घण्टा अगाडि
बर्दियामा मोटरसाइकल दुर्घटना, १६ वर्षीय युवकको मृत्यु
६ घण्टा अगाडि
जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ
५ घण्टा अगाडि
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
७ घण्टा अगाडि






