होलीमा लोला हान्ने, रङ दल्ने काम नर्गन गृहको आग्रह

 फागुन २५, २०७६

काठमाडौँ, फागुन २४ : गृह मन्त्रालयले फागुपूर्णिमा तथा होली पर्वको अवसरमा विगतका वर्षहरूमा जस्तै यो वर्ष भेला हुने, भीडभाड गर्ने, लोलापानी हान्ने, शरीरमा रंङ र अबिर दल्ने कार्य बन्द गर्न…

फिल्म निर्माता हार्भी बलात्कार मुद्दामा जेल

 फागुन २५, २०७६

न्युयोर्क, फागुन २५ : हलिउड निर्माता हार्भी वाइनस्टिन बलात्कारसहित कुटपिटको घटनामा दोषी ठहर भएका छन् । न्युयोर्कको एउटा अदालतका पाँच महिला र सात पुरुषको इजलासले पाँच दिनको सुनुवाईपछि हार्भी दोषी…

‘परिवार र पेसाको दोहोरो भूमिका महिलाका लागि अझै ठूलो अवरोध’

 फागुन २५, २०७६

२०६२/६३ को जनआन्दोलनयता नेपालमा महिला हिंसाविरूद्धका अभियान र हरेक निकायमा महिला सहभागिताका कुरा निकै भए । आन्दोलनकै आडमा बनेको संविधानले हरेक निकायमा समानुपातिक आधारमा महिला समावेशीकरणको विषय स्थापित गर्‍यो । यही संविधानको…

मुख्यमन्त्रीद्वारा शुभकामना

 फागुन २५, २०७६

चिप्लेढुंगा, फागुन २५ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुडले ‘समानताको पुस्ता : अन्त्य गरौँ हिंसा, विभेद र असमानता’ भन्ने नाराका साथ मनाउन लागिएको ११० औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च)…

महिला अधिकार कार्यान्वयन गर्ने

 फागुन २५, २०७६

काठमाडौँ, फागुन २५ : उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धि र महिलाको हकअधिकारका लागि संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वांगीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्नेमा जोड दिएका छन्…

प्रहरीका लत्ताकपडा खरिदमा अनियमितता

 फागुन २५, २०७६

काठमाडाैँ, फागुन २५ : नेपाल प्रहरीका लत्ताकपडा स्वीकृत नमुनाभन्दा फरक खरिद गरिएको छ। ज्याकेट, ऊनी पाइन्ट–स्वेटर, कटन सर्ट–पाइन्ट, टिसर्ट, जुत्ता, मोजाजस्ता स्केलका सामान स्वीकृत नमुनाभन्दा बाहिर गएर खरिद गरिएको हो।…

रोकिएको त्यो विवाह

 फागुन २५, २०७६

काठमाडौँ, फागुन २५ : दीपाश्री निरौलाले रोजै सामना गर्नुपर्ने प्रश्न हो– विवाह कहिले गर्नुहुन्छ ?उनी प्रायः हाँसेर टारिदिन्छिन् । तर, मुहारमा मुस्कान देखिने यो क्षण दिमागमा भने एउटा पुरुषको तस्बिर नाच्ने गर्छ,…

अवधी कला प्रदशर्नी

 फागुन २५, २०७६

काठमाडौं, फागुन २५ : बबरमहलस्थित आर्ट काउन्सिलको भित्तामा स्वतन्त्रतामा रमाइरहेकी एक युवतीको चित्र झुन्डाइएको छ । रातो र पहेंलो बुट्टेदार पहिरनमा सजिएकी युवती पुस्तक पढिरहेकी छिन् । उत्त चित्र चित्रकार सविना…

कोरोना बहानामा कालोबजारी, मूल्यवृद्धिको मारमा उपभोक्ता

 फागुन २५, २०७६

काठमाडाैँ, फागुन २५ : ग्यास बिक्री डिपोमा उपभोक्ताको भीड बढेको छ। ग्यास आयात घटेर वा अभाव सिर्जना भएर होइन, अनावश्यक अनुमान र हल्लाका कारण त्यस्तो भीड बढेको हो। नेपालमा मासिक…

शब्दमा समानता : व्यवहारमा विभेद

 फागुन २५, २०७६

कृषिप्रधान देश नेपालमा कृषिमा कुल श्रमिकको ५७.१९ प्रतिशत महिला छन् । त्यस्तै, मजदुरीमा ३७.२६ प्रतिशत महिला छन् । अर्थतन्त्रमा उनीहरूकै श्रमको अमूल्य योगदान छ । हरेक ठाउँमा पुरुषसँग प्रतिस्पर्धा गरिरहेका महिलाको ज्याला भने…

लोकप्रिय