सबै नेपालीलाई आआफ्नै घरमा बस्न राष्ट्रपतिको आह्वान

 चैत १२, २०७६

काठमाडौँ, चैत १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिएकाले वर्तमान संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सबै नेपालीलाई आआफ्नै घरमा बस्न आह्वान गर्नुभएको छ । कोभिड–१९बाट उत्पन्न विश्वव्यापी…

सरकार एक लाख ३० हजार क्वारेन्टाइन बेड निर्माणमा

 चैत १२, २०७६

काठमाडौँ, चैत १२ : सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर उच्च सतर्कतासाथ एक लाख ३० हजार क्वारेन्टाइन बेडको निर्माणलाई तीब्रता दिएको छ । सरकारले राजधानी काठमाडौँमा पाँच हजार…

खाद्य उत्पादन तथा आपूर्ति नरोकिने

 चैत १२, २०७६

काठमाडौँ, चैत १२ : सरकारले घोषणा गरेको बन्दाबन्दी ९लकडाउन० को अवधिमा खाद्य उत्पादन तथा आपूर्ति नरोकिने जनाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सूचना जारी गरी लकडाउनको अवधिमा दैनिक…

बेलायती राजकुमार चाल्सलाई कोरोना संक्रमण

 चैत १२, २०७६

लण्डन चैत १२ : ७१ वर्षीय बेलायती राजकुमार चाल्सलाई कोरोनाको पोजेटिभ पाइएको छ । उहाँमा कोरोना संक्रमणको सामान्य लक्ष्यण देखिए पछि सेल्फ आइसोलेसनमा जानु भएको छ । तर उहाँको स्वास्थ्य…

अत्यावश्यक स्वास्थ्य सामग्री चीनबाट ल्याउने एनआरएनएको तयारी

 चैत १२, २०७६

काठमाडौं, चैत १२ : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा…

कन्टेनरभित्र लुकेर वीरगञ्ज आएका ५२ जनालाई क्वारेन्टाइनमा

 चैत १२, २०७६

वीरगञ्ज, चैत १२ : लकडाउनको अवज्ञा गर्दै कन्टेनरमा लुकेर वीरगञ्ज आएका ५२ जनालाई पर्सा प्रहरीले पक्राउ वीरगञ्ज १६ मा स्थापना गरिएको क्वारेन्टाईनमा राखेको छ । काठमाण्डौंमा सामग्री पु¥याएर वीरगञ्ज फर्किदै…

सेल्फ क्वारेन्टाइनमा बस्नका लागि सरकारले बनाएका १५ नियम

 चैत १२, २०७६

काठमाडौं, चैत १२ : नेपालमा कोरोना भाइरसको दोस्रो संक्रमण भेटिएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि मंगलबारदेखि एक हप्ताका लागि लकडाउन गरिएको छ । लकडाउनका बेला घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।…

संक्रमित युवतीसँगै फ्रान्सबाट आएका बाँकेका चारजनाको खोजी जारी

 चैत १२, २०७६

नेपालगञ्ज, चैत १२ : कोरोनाको संक्रमण देखिएको फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरी चढेको जहाजमा बाँके जिल्लाका समेत चारजनाले यात्रा गरेको खुलासा भएको छ । गत चैत ४ गते फ्रान्सबाट कतार…

लकडाउनको समयमा मदिरा पसल खोल्ने पक्राउ

 चैत १२, २०७६

काठमाडौं, चैत १२ : चन्द्रगिरी नगरपालिका १ दहचोकबाट लकडाउनको समयमा मदिरा पसल खोली संचालन गरेको अभियोगमा सोही ठाउँ बस्ने पसल संचालक ३७ वर्षीय कबिराज बख्तीलाई मंगलाबर राति प्रहरीले पक्राउ गरेको छ…

अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र सार्क अर्थमन्त्रीहरुबीच छलफल

 चैत १२, २०७६

काठमाडौं, चैत १२ : दक्षिण एशियाली राष्ट्रहरुका अर्थमन्त्री तथा अन्य उच्च पदस्थ पदाधिकारी एवं अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकलगायत अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाका उच्च पदस्थ पदाधिकारीबीच कोरोना भाईरसले अर्थतन्त्रमा…