विश्वभर ४ लाख ४० हजार कोरोना संक्रमित, इटलीमा ६ हजार ८२० र स्पेनमा ३ हजार ४३४ को मृत्यु

 चैत १२, २०७६

म्याड्रिड, चैत १२ : कोरोनाभाइरस (कोभिड–१९)को सङ्क्रमण विश्वभर चार लाख ४० हजार १४५ व्यक्तिमा पुष्टि भएको छ । विश्वभर प्रकोपका रूपमा फैलिएको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या बुधबार…

कोरोना प्रभावित व्यवसायीलाई चैत मसान्तसम्म ऋणको सावा ब्याज बुझाउन छुट

 चैत १२, २०७६

काठमाडौं, चैत १२ : कोरोना प्रभावित व्यवसायीहरुले चैत मसान्तसम्म कर्जाको सावा तथा ब्याज भुक्तानी गर्नु नपर्ने भएको छ । अर्थ मन्त्रालयले बुधबार बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ वित्तीय संस्थालाई चैत मसान्तसम्म…

भारतमा ५१२ जना कोरोना सङ्क्रमित

 चैत १२, २०७६

भारत, चैत १२ : विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण भारतमा बुधबारसम्म ५१२ जना सङ्क्रमित भएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार सो जानकारी…

सरकार एक लाख ३० हजार क्वारेन्टाइन बेड निर्माणमा

 चैत १२, २०७६

काठमाडौँ, चैत १२ : सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर उच्च सतर्कतासाथ एक लाख ३० हजार क्वारेन्टाइन बेडको निर्माणलाई तीब्रता दिएको छ । सरकारले राजधानी काठमाडौँमा पाँच हजार…

सुदूरपश्चिमका सीमा सुनसान, फर्किएका क्वारेन्टाइनमा, गाँउमा त्रास

 चैत १२, २०७६

धनगढी, चैत १२ : सुदूरपश्चिममा भारतका विभिन्न स्थानबाट एक लाख ३५ हजार भन्दा बढी नेपाली नागरिक आएका छन् । रोजगारीका शिलशिलामा भारत गएका उनीहरु आफूले काम गर्ने उद्योग, धन्दा, होटल,…

राजपाका सांसदले १५ दिनको तलब दिने

 चैत १२, २०७६

काठमाडौँ, चैत १२ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले १५ दिनको तलब कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । राजपाका संयोजक शरत्सिंह भण्डारीको निर्देशन…

सौराहाका होटल क्वारेन्टाइनलाई दिइने

 चैत १२, २०७६

चितवन, चैत १२ : पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल क्वारेनटाइनमा प्रयोग गर्न दिइने व्यवसायीले जनाएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका प्रतिनिधिसहित सरोकारवालाहरुको बैठकले सरकारलाई क्वारेन्टाइनका लागि होटल प्रयोग गर्न…

सिमाना र पहाडी क्षेत्रमा अझ उच्च सतर्कता जरुरी

 चैत १२, २०७६

बुटवल, चैत १२ : सरकारले कोरोनाविरुद्ध उच्च सतर्कता अपनाउँदै लक डाउनलाई कडाई गरिरहेको छ । कतिपय जिल्ला प्रशासनहरुले निषेधाज्ञा समेत जारी गरेका छन् । तर खुल्ला सिमानाको दुरुपयोग गर्दै लुकिछिपी नेपाल…

सङ्क्रमित भेटिएपछि सरकार थप रणनीतिमा

 चैत १२, २०७६

काठमाडौँ, चैत १२ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोभिड–१९ पोजिटिभ देखिएपछि थप रणनीति अपनाउने भएको छ । कोरोना भाइरसको नमूना परीक्षणका क्रममा विदेशबाट आएकामा पोजिटिभ देखिएपछि थप रणनीति…

तीन दिनभित्र औषधी र उपकरण काठमाडौँ आउँछ : स्वास्थ्यमन्त्री

 चैत १२, २०७६

काठमाडौँ, चैत  १२ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि आवश्यक औषधी र उपकरण तीन दिनभित्र ल्याउने बताउनुभएको छ । पत्रकार सम्मेलनमा आज उहाँले बोलपत्र (टेण्डर)मार्फत…