बेलायती राजकुमार चाल्सलाई कोरोना संक्रमण

  चैत १२, २०७६

लण्डन चैत १२ : ७१ वर्षीय बेलायती राजकुमार चाल्सलाई कोरोनाको पोजेटिभ पाइएको छ । उहाँमा कोरोना संक्रमणको सामान्य लक्ष्यण देखिए पछि सेल्फ आइसोलेसनमा जानु भएको छ । तर उहाँको स्वास्थ्य अबस्था समान्य रहेको बीबीसीले जनाइको छ ।

तपाईको प्रतिक्रिया