नेपालले खेल्ने नामिबिया सिरिज स्थगित
काठमाडौँ, चैत १३ : नेपालले नामिबियामा खेल्ने भनिएको एकदिवसीय सिरीज स्थगित भएको छ । कोरोना भाइरसका कारण नेपालले खेल्ने आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको नामिबिया त्रिकोणात्मक सिरिज स्थगित भएको हो…
विदेश फर्किएकाबाट त्रास
काभ्रे, चैत १३ : कोरोना भाइरसको त्रास यतीखेर गाउँगाउँसम्म पुगेको छ । कोरोना भाइरस कारण बजार क्षेत्र सुनसान बन्दै गए पनि गाउँमा भने चहलपहल बढेको छ । वैदेशिक रोजगार गएर आएका,…
छुट्टाछुट्टै घटनामा दुई बालिकासहित चारको मृत्यु
गाईघाट, चैत १३ : उदयपुरमा दुईदिन यता घटेका छुट्टा छुट्टै घटनामा दुई बालिकासहित चार जनाको मृत्यु भएको छ । कपडा सुकाउने बाँसमा सलको पिङ बनाएर खेल्ने क्रममा सोहि बाँसमा बेरिएर लिम्चुङबुङ…
रोकिएका नौ बुलेट ग्याँस भित्रिए
नेपालगञ्ज, चैत १३ : सीमापारी रुपैडिहामा पुगेर रोकिएका ९ वटा ग्याँसका बुलेट विहिबार दिउँसो स्थानीय प्रशासनको पहलपछि नेपाल भित्रिएका छन् । भारतको गोन्डा डिपोबाट ग्याँस भरेर बुधवार अपरान्हनै सीमापारी रुपैडिहा…
लकडाउन पालना गराउन सक्रिय हुनथाले युवा
लहान,चैत १३ : कोरोना भाइरसको उच्च जोखिमलाई रोक्न सरकारले घोषणा गरेको लकडाउनलाई प्रभावकारी बनाउन एक गाँउबाट अर्को गाँउमा जानेहरुलाई रोक्न ग्रामिण भेगका युवाह सक्रिय हुन थालेका छन् । लकडाउन भएको पहिलो…
हुम्लाका ८० विद्यार्थी नेपालगन्ज विमानस्थलमा अलपत्र
सिमकोट, चैत १३ : देशका विभिन्न स्थानमा अध्ययन गर्ने क्रममा विद्यालय र कलेज बन्द भएपछि बिदामा घर आएका बालबालिका नेपालगंज विमानस्थलमा अलपत्र परेका छन् । मंगलबार हुम्ला आउने तयारी गरिएको भए…
मौज्दात सामग्रीको प्रयोगबाट परीक्षण र उपचारमा सामेल हुन चिकित्साकर्मीलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं, चैत १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सङक्रमणबाट सिर्जित मानवीय संकटको एकजुट भएर सामना गर्न सबैमा आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले चिकित्सक तथा प्राविधिकहरुलाई सामाजिक सञ्जालमार्फत् सम्बोधन…
संक्रमित आएको प्लेनका सबै यात्रु पहिचान भइसक्याे : उपप्रधानमन्त्री
काठमाडौँ, चैत १३ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस पोजेटिभ देखिएका दुई जना सङ्क्रमितहरुसँगै प्लेनमा आएकाहरुको सरकारले पहिचान गरिसकेको बताउनुभएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय…
कालो बजारी गर्ने तीन पसलमा छापा
वीरगञ्ज, चैत १३ : लकडाउनको मौकाछोपी कृत्रिम मूल्य सिर्जना गरेर कालोबजारी गर्ने वीरगञ्ज मीना बजारका तीन पसलमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले छापा मारी जरिवाना तिराएको छ ।…
नेपाल र भारतमा लकडाउन : झुलाघाट नाकामा दुईसय नेपाली अलपत्र
बैतडी, चैत १३ : भारतका विभिन्न शहरबाट नेपाल आउन भारतीय सीमा नाका झुलाघाटमा नेपालीको भीड जम्मा भएको छ । दुईसय भन्दा बढी नेपालीहरु झुलाघाटमा दुईदिनदेखि अलपत्र परेका छन् । भारतमा…
लोकप्रिय
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३
स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँ : ओली
साउन ३१, २०८३
हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी
साउन ३१, २०८३






