प्रदेश २ सरकारद्वारा राहत कोष स्थापना, कोरोना परीक्षणका लागि छिट्टै प्रयोगशाला सञ्चालनमा ल्याइने
जनकपुरधाम, चैत १३ : विश्वब्यापी महामारीको रुप लिएको कोभिड–१९ को नियन्त्रण तथा प्रभावितलाई राहत उपलब्ध गराउन प्रदेश २ सरकारले २५ करोडको राहत कोषको स्थापना गरेको छ । प्रदेश २ मन्त्री…
सङ्क्रमित युवतीसँगै जहाजमा आएका क्वारेन्टाइनमा
मेलम्ची, चैत १३ : फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना सङ्क्रमण देखिएपछि एउटै विमान प्रयोग गरी आएका सिन्धुपाल्चोकाका तीनै जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु यही चैत ४ गते…
पसल अघि चुनको घेरामा उभिएरमात्रै सामान किन्न पाउने
दमक, चैत १३ : अत्यआवश्यक दैनिक उपभोग्य सामाग्रि तथा औषधि पसलहरुमा भिडभाड नियन्त्रण र कोरोना भाइरसको संक्रमणबाट जोगाउन निश्चित दुरीमा बस्नका लागि झापाको बिर्तामोड बजारमा घेरावन्दी बनाउन शुरु गरिएको छ ।…
नागढुङ्गा–कलङ्की सडकखण्डमा कीटनाशक औषधि छरियो
काठमाडौँ, चैत १३ : काठमाडौँ प्रवेशको मुख्यद्वार नागढुङ्गा–कलङ्की सडकखण्डमा कीटनाशक औषधि छरिएको छ । चन्द्रागिरि नगरपालिका र थानकोटस्थित नेपाली सेनाको टोलीले आज नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा ‘हाइड्रो क्लोराइड’ नामक कीटनाशक…
बालबालिकालाई संस्कार र व्यवहार सिकाउने अवसर
यलु जोशीकाठमाडौं, चैत १३ कोरोना सङ्क्रमणको खतराले सरकारले गरेको एकान्त बास (लक डाउन)को समयमा बालबालिका असुरक्षित तरिकाले मोबाइलको लतमा त फसेका छैनन् वा तपाईँ आफैँ पनि कसरी समय बिताउने भनेर…
कोरोनाविरुद्ध लड्न क्रिकेटरले पाकिस्तान सरकारलाई ५० लाख सहयोग गर्ने
काठमाडौं, चैत्त १३ : पाकिस्तानी क्रिकेट खेलाडीले कोभिड–१९ विरुद्ध लड्न केन्द्रीय सरकारलाई ५० लाख रुपियाँ सहयोग गर्ने भएका छन् । पाकिस्तान क्रिकेट बोर्डको वर्गिकरणमा पर्ने खेलाडीले उक्त सहयोग गर्ने जनाइएको…
विदेशबाट फर्किएका ९६ नेपाली खरिपाटीमा
भक्तपुर, चैत १३ : चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपाली राख्न सरकारले नेपाल विद्युत् प्राधिकरण खरिपाटी भक्तपुरमा निर्माण गरेको क्वारेन्टाइनमा २३ नेपाली नागरिक थपिएका छन् । भारतका विभिन्न ठाउँबाट आएका…
भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा अहेब कुटिए
बैतडी, चैत १३ : भारतबाट आएका सात जनालाई क्वारेन्टाइनमा राखेको भन्दै बैतडीको पुरचौडीमा परिवारका सदस्य क्वारेन्टाईनमै छिरेर स्वास्थ्यकर्मीलाई भाटाले छातीमा हिर्काएर हातको बढी औंला चपाई दिएका छन् । घटना बैतडीको पुरचौडी…
कोरोनाभाइरसबाट विश्वभरि २१ हजार २९३ को मृत्यु, इटाली र स्पेनमा भयावह स्थिति
जेनेभा, चैत १३ : विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वका विभिन्न देशमा गरी २१ हजार २९३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे…
अमेरिकामा मृतकको संख्या एक हजार नाघ्यो, २ खर्ब डलरको आर्थिक प्याकेज पारित
न्यूयोर्क, चैत १३ : संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसको महामारीका कारण मृतकको संख्या एक हजार नाघेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकाभर ७० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । कोरोना…
लोकप्रिय
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३
स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँ : ओली
साउन ३१, २०८३
हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी
साउन ३१, २०८३






