विद्यालयमा क्वारेन्टाइन बनाउन दर्जन नियम
काठमाडौँ, चैत २५ : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा क्वारेन्टाइन बनाउँदा पालना गर्नुपर्ने १२ बुँदे आचारसंहिता बनाएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण समुदाय स्तरमा पुग्ने अवस्थामा रहेको र विद्यालयमा…
बालाजु बाइसधारा मेला स्थगित
काठमाडौँ, चैत २५ : हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधाराको मेला यस वर्ष कोभिड– १९ का कारण स्थगन गरिएको छ । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा…
‘कोरोना जोखिमसँगै सङ्घीयताको औचित्य पुष्टि भयो’
विश्वव्यापी फैलिएको कोराना भाइरसको संक्रमणसँग सिङ्गो विश्व नै जुधिरहेका अवस्थामा चीन र भारतसँग सिमाना जोडिएको गण्डकी प्रदेश सरकार पनि यतिखेर कोरोना संक्रमणका विरुद्धमा योजनाबद्ध ढङ्गले होमिएको छ । कोरोनाको प्रभावबाट…
कामपाको प्रशासकीय अधिकृतमा अर्यालको पदबहाली
काठमाडौँ, चैत २४ : काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा एकनारायण अर्यालले आज पदबहाली गर्नुभएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को गत फागुन १८ गते बसेको बैठकले उहाँलाई प्रशासन सेवातर्फ राजपत्राङ्कित…
भीडभाड कम गर्न कामपाले एघार स्थानमा तोक्यो तरकारी बजार
काठमाडौँ, चैत २४ : बल्खु र कालीमाटीको तरकारी बजारमा भएको भीडभाड कम गर्न काठमाडौँ महानगरपालिकाले विभिन्न ११ स्थानमा तरकारीका बिक्री कक्ष निर्धारण गरेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका…
सात स्थानमा सशस्त्र प्रहरीको ‘चेकप्वाइन्ट’ स्थापना
अत्तरिया, चैत २४ : भारतसँग सीमा जोडिएका कैलालीका विभिन्न सात सहायक सीमानाकामा सशस्त्र प्रहरीका नयाँ ‘चेकप्वाइन्ट’ स्थापना गरिएका छन् । नेपाल–भारत सीमामा आवतजावत गर्ने क्रम नरोकिएपछि सीमा क्षेत्रमा थप कडाइ…
बलिऊड गायिका कनिका कपूर ‘डिस्चार्ज’
काठमाडौं, चैत २४ : कोरोनाभाइरस संक्रमणको पुष्टिपछि अस्पतालमा भर्ना भएकि बलिऊड गायिका कनिका कपूर निको हुनुभएको छ । छैठौंपटक गरिएको परीक्षणमा उहाँमा कोभिड–१९ को संक्रमण नदेखिदा उहाँलाई अस्पतालबाट घर पठाइएको…
कोभिड-१९ नियन्त्रणका लागि सातै प्रदेशमा आवश्यक पर्ने जनशक्ति पहिचान गर्न मन्त्रालयले खटायो टोली
काठमाडौँ, चैत २४ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक कर्मचारी पहिचान गर्न कर्मचारी खटाएको छ । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता…
भैरहवा प्रयोगशालामा १० को रिपोर्ट नेगेटिभ
लुम्बिनी, चैत २४ : कोभिड –१९ को प्रयोगशाला परीक्षणका भैरहवामा स्थापित प्रयोगशालामा आज पहिलो दिन नौ नमूना परीक्षण भएको छ । प्रयोगशालामा आज संकलित २८ नमूना स्वाबको परीक्षण भएको प्रदेश…
दुबईमा कोरोनाबाट एक नेपाली महिलाको मृत्यु
काठमाडौं, चैत २४ : संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा घरेलु काममा गर्ने ४० वर्षीय एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । देवदह–६ बुटवलकी विनु पराजुलीले पेट दुख्यो, मुटु…
लोकप्रिय
बर्खामा हिलो, हिउँदमा धुलो : दमक–चिसोपानी सडक
भदौ ०२, २०८३
चीनको भूमिमा रकेट पुनः प्राप्तिमा सफलता
भदौ ०३, २०८३






