कोभिड १९’ रोकथाममा कास्कीका गाउँपालिकाको तयारी

 बैशाख ०२, २०७७

जमुनावर्षा शर्मा ‘कोभिड १९’ को बढ्दो सङ्क्रमणबाट सुरक्षित रहने उपायको खोजीमा विश्व समुदाय जुटेका बेला सङ्क्रमण देखिएका मुलुकहरुले रोकथामका लागि बन्दाबन्दीको घोषणा गरेर स्वास्थ्य सतर्कता अपनाइरहेका छन् । यसै सन्दर्भमा…

बाग्मती प्रदेशमा -यापिड टेष्टमा छ जनामा कोरोना संक्रमण पाइयाे

 बैशाख ०२, २०७७

हेटौँडा, वैशाख २ : भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुको -यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी छ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । कोरोना…

सुदूरपश्चिममा करीब तीन हजारको -यापिड टेष्ट, काेराेना संक्रमण पाइएन

 बैशाख ०२, २०७७

धनगढी, बैशाख २ : सुदूरपश्चिममा अहिलेसम्म -यापिड टेष्ट गरिएका करिव तीन हजार जना सबैको रिपोर्ट नेगेटिभ आएको छ ।प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र सुदूरपश्चिमका अनुसार दुई हजार नौं सय ४१ जनाको…

भारतीय क्वारेन्टाइनमा रहेका एक हजार नेपाली फिर्ता ल्याउन पहल

 बैशाख ०२, २०७७

दार्चुला, वैशाख २ : महाकालीपारि भारतीय धारचुलाको विभिन्न क्वारेन्टाइनमा दुई सातादेखि कष्टपूर्ण दैनिकी बिताइरहेका एकहजार ६१ नेपालीलाई दार्चुला ल्याउन पहल भइरहेको छ । जिल्ला कोरोना भाइरस व्यवस्थापन समितिको बैठकले खलंगामा…

दिल्लीबाट आएका २ जनाको आरडीटी रिपोर्ट पोजिटिभ

 बैशाख ०२, २०७७

राजविराज, वैशाख २ : दिल्लीको निजामुद्धिनस्थित तबलिकी जमातमा सहभागी भई घर आएर बसेका ८ मध्ये दुई जनाको आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ आएको छ ।  गजेन्द्रनारायण सिह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा…

आन्तरिक उडान पनि वैशाख १८ सम्म बन्द

 बैशाख ०२, २०७७

काठमाडौं, वैशाख २ : सरकारले चैत १३ देखि रोकेको आन्तरिक उडान बन्द गर्ने समय वैशाख १८ सम्म लम्ब्याएको छ । यसअघि चैत २५ गते सरकारले अन्तर्राष्ट्रिय कमर्सियल उडान वैशाख १८…

सांसदले पाउने बजेट कोरोना कोषमा राख्‍न संसद्‍मा सहमति

 बैशाख ०२, २०७७

काठमाडौँ, वैशाख २ : प्रतिनिधिसभामा निर्वाचित सांसदहरुले पाउने बजेट कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राख्‍न संसद्‌मा सहमति जुटेको छ ।  मंगलबार दिउँसो ५ घण्टा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा…

काभ्रेमा २ र धादिङमा १ जनाको रिपोर्ट पोजिटिभ

 बैशाख ०२, २०७७

काभ्रे, वैशाख २ : वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ आएको छ । संक्रमण देखिएपछि बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती…

लकडाउनमा ध्रुवे हात्ती ‘रोमान्स’मा मस्त

 बैशाख ०२, २०७७

चितवन, वैशाख २ : ध्रुवे हात्तीको नाम नसुन्ने नेपाली कमै होलान् । अहिले संसार कोरोना भाइरसको त्रासमा छ । कुनै बेला चितवनको माडीबासीका लागि ध्रुवे हात्ती पनि आतंकको अर्को रुप…

भारतसँगको सीमामा आवतजावत अनिश्चितकाललाई बन्द

 बैशाख ०२, २०७७

काठमाडौं, वैशाख २ : लकडाउन १२ दिन थप्ने निर्णय गरेसँगै सरकारले छिमेकी भारतसँगको सीमामा आवतजावत अनिश्चितकालसम्मलाई बन्द गरेको छ । 'भारतमा कोरोनाको प्रकोप फैलिइरहेको छ । यसैले भारतमा कोरोनाको प्रकोप…