सनसिटीबाट धुलिखेल आएकालाई प्रहरीको निगरानी
काभ्रेपलाञ्चोक, वैशाख २ : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको छ । सो अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका…
खानेपानीमन्त्री मगरद्वारा १०० क्विन्टल चामल सहयोग
काठमाडौं, वैशाख २ : खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले चार स्थानीय तहलाई १०० क्विन्टल चालम उपलब्ध गराउनुभएको छ । मन्त्री मगरले निर्वाचन क्षेत्र नं १ अन्तर्गत पर्ने पुर्नवास, बेलौरी नगरपालिका,…
‘चामल कहिले आउँछ बाबु ?’
जाजरकोट, वैशाख २ : 'कहिले आउँछ चामल ? हरेक दिन धाउँदा धाउँदा खुट्टा दुख्न थालिसक्यो । छिटो पठाइदिनुप-यो बाबु ।' जुनिचाँदे गाउँपालिका–११ ताँगाकी मैना थापा मात्र होइन यहाँका धेरै स्थानीयको…
कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने
काठमाडौं, वैशाख २ : दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । यहाँको श्रम मन्त्रलायका अनुसार अप्रिल १४…
भारतले वैशाख २१ गतेसम्मका लागि लकडाउन लम्ब्यायो
नयाँ दिल्ली, वैशाख २ : भारत सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्नका लागि हाल जारी रहेको बन्दाबन्दी (लकडाउन)लाई आगामी मे महिनाको ३ तारिख अर्थात् वैशाख २१ गतेसम्म लम्ब्याएको घोषणा…
लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं, वैशाख २ : दोस्रोपटक बढाइएको लकडाउनको अवधि सकिने अघिल्लो दिन यसबारे निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ । ११ बजे बस्ने मन्त्रिपरिषद्ले लकडाउन हटाउने वा बढाउने विषयमा निर्णय गर्नेछ…
अदालतहरूमा मुद्दाको बहस अब ‘भिडियो कन्फरेन्स’बाट गरिने
काठमाडौं, वैशाख २ : कोरोना भाइरस (कोभिड- १९)को संक्रमण फैलिन थालेसँगै सर्वोच्च अदालतले अदालतमा उपस्थित नभइ मुद्दाको बहस/पैरवी गर्न चाहने कानुन व्यवसायीहरूलाई ‘भिडियो कन्फरेन्स’को सुविधा दिने निर्णय गरेको छ ।…
लकडाउनको अवधिभर निःशुल्क एम्बुलेन्स सेवा
काठमाडौँ, वैशाख २ : काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात, मिर्गौलारोगीलगायतका बिरामीलाई अस्पताल आउनजान निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । लकडाउन अवधिभर पाँचवटा एम्बुलेन्सले २४सै घण्टा सेवा दिनेछन्…
परामर्श समितिको बैठक आज
काठमाडौँ, वैशाख २ : मुलुक लकडाउनमा छ । राज्यका अत्यावश्यक बाहेकका अन्य सेवाहरू बन्द छन् । जनप्रतिनिधिमूलक संस्था संसद् ‘लकडाउन’मा छ । कोरोना भाइरस (कोभिड–१९) कहरकै कारण अधिवेशन अघिल्लो साता…
खुला सीमा र अनौपचारिक मार्गले कोरोना संक्रमण नियन्त्रण चुनौतीपूर्ण
काठमाडौँ, वैशाख २ : खुला सीमाका कारण नेपाल–भारत सिमानामा ओहोरदोहोर बन्द गर्न कठिन भएको छ । सीमाका सम्पूर्ण नाका बन्द भए पनि अनौपचारिक बाटोबाट एकअर्का देशमा ओहोरदोहोर भइरहेका कारण त्यहाँका स्थानीय…
लोकप्रिय
नेप्से परिसूचक सात अङ्कले बढ्यो
भदौ ०४, २०८३
सुरक्षा परिषद सुधार्न भारतको माग
भदौ ०४, २०८३






