काेशी अस्पतालबाट काेराेना निकाे भएका थप एक जना डिस्चार्ज
विराटनगर, जेठ ५ : कोशी अस्पतालकाे कोभिड-१९ उपचार केन्द्रमा उपचाररत एक काेराेना सङ्क्रमित डिस्चार्ज हुनुभएकाे छ । झापा दमक -३ का ६२ वर्षीय देउमान मङ्ग्राती डिस्चार्ज हुनुभएकाे अस्पतालले जनाएकाे छ…
कोरोना पुष्टि भएका युवकको अवस्था गम्भीर, क्रिमसन अस्पताल सिल
भैरहवा, जेठ ५ : भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएका युवक गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा रहेको पाइएको छ । रुपन्देहीको क्रिमशन अस्पतालमा…
अतिक्रमित भूमि समेटिएको नेपालको नक्सा मन्त्रिपरिषद्द्वारा स्वीकृत
काठमाडौँ, जेठ ५ : सरकारले नेपालको कालापानी, लिम्पुयाधुरा र लिपुलेक क्षेत्र समेटिएकाे नक्सा पारित गरेको छ । सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री डा.युवराज खतिवडाले साेमबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले नेपालकाे…
बाँकेको नरैनापुरमा एकैदिन ४७ संक्रमित थपिए, सबैलाई आइसोलेसनमा लगिँदै
नेपालगञ्ज, जेठ ५ : नरैनापुर–५ स्थित क्वारेन्टाइनमै कोरोना सङ्क्रमणबाट भारतबाट आएका एक युवकको निधन भएको भोलिपल्ट सोही क्षेत्रका ४७ जनामा कोरोना सङ्क्रमण देखिएको हो । भारतीय सीमानासँग जोडिएको बाँकेको पूर्वीक्षेत्र नरैनापुरमा…
लोकसेवाले दरखास्त निकालेका कार्यक्रम रद्द नहुने, परीक्षा हाललाई स्थगित
काठमाडौं, जेठ ५ : लोकसेवा आयोगले परीक्षाको चरणमा नपुगेका सबै तहका कर्मचारी छनौट प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ । सोमबार बसेको आयोगको बैठकले सरकारको निर्णयअनुसार परीक्षाको तहमा नपुगेका कर्मचारी छनौट…
‘हात धोएरमात्रै घरभित्र पस्नू, नत्र कोरोनाको डर हुन्छ’
धनगढी, जेठ ५ : धनगढी उपमहानगरपालिका–१३ का मोहन जोशीले शनिबार बहिनी अनितालाई सम्झाउँदै भन्नुभयो, “हात धोएरमात्र घरभित्र पस्नु, नत्र कोरोनाको डर हुन्छ ।” घर नजिकैको खेतमा बिहान बाख्रा चराएर फर्किएकी…
बाँकेमा ४७ सहित थप ५३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ३५७ पुग्यो
काठमाडौं, जेठ ५ : कोरोना भाइरस (कोभिड–१९)का थप ५३ जनालाई थप संक्रमण भएको छ । यो संक्रमणसँगै नेपालमा संक्रमित संख्या ३५७ पुगेको छ । सोमबार बाँकेमा थप ४७ सहित थप ५३…
विदेशमा रहेका नागरिक ल्याउनेबारे छलफल गर्न मन्त्रिपरिषद् बस्दै
काठमाडौं, जेठ ५ : विभिन्न देशमा रहेका नेपालीहरुलाई देशभित्र ल्याउनेबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक साँझ ६ बजे बस्ने भएको छ । लकडाउनपछि भारत लगायतका देशमा ठूलो संख्यामा नेपालीहरु अड्किएका छन्…
बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३ सय ५१ पुग्यो
काठमाडौं, जेठ ५ : बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १ सय ९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ…
‘केन्द्रीय कमिटीको निर्देशनविपरीत एमसीसी अगाडि बढाउन खोजिएको हो ?’
काठमाडौं, जेठ ५ : आर्थिक वर्ष २०७७-०७८ का लागि सरकारको नीति तथा कार्यक्रममा नेपाल सरकार तथा एमसीसीका बीच भएको सम्झौतामा उल्लेखित विद्युत प्रशारण लाइनसम्बन्धी आयोजना समावेश भएको भन्दै नेकपाका वरिष्ठ…
लोकप्रिय
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
भदौ १५, २०८३
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३






