लोकसेवा आयोगद्वारा परीक्षा नभएका सबै विज्ञापनका परीक्षा स्थगित
काठमाडौँ, जेठ ६ : लोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले कोरोना भाइरसका कारण दरखास्त सङ्कलन भइसकेका…
कर्णालीमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि
सुर्खेत, ६ जेठ : मुलुकमा कोरोना भाइरस देखापरेको करिब चार महिनापछि कर्णाली प्रदेशमा सोमबार पहिलोपटक सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय…
गुल्मीका संक्रमितको स्वास्थ्य स्थिर, भेन्टिलेटरमा उपचार जारी
रुपन्देही, जेठ ६ : रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कारोना सङ्क्रमितको स्वास्थ्यावस्था स्थिर छ । अस्पताल प्रशासनले आज विज्ञप्ति निकालेर उपचाररत मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा आइसियू कक्षमा…
अमेरिकामा कोरानाविरुद्धको खोप परीक्षण, नतिजा सकारात्मक, सब जनवरीसम्ममा बजारमा ल्याउन सकिने
काठमाडौँ, जेठ ६ : कोरोना भाइरसविरुद्ध अमेरिकामा गरिएको खोपको परीक्षणले केही सकारात्मक परिणाम देखाएको छ । मोडिरिना कम्पनीले विकास गरी रहेको कोभिड - १९ खोपको परीक्षणको प्रारम्भिक परिणाम सकारात्मक देखिएको…
नीति तथा कार्यक्रममाथि आज प्रधानमन्त्रीले जवाफ दिने
काठमाडौं, जेठ ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ आज संसदमा दिने भएका छन् । संसद बैठक मध्याह्न १२ बजे बस्दै छ । राष्ट्रपति…
रोल्पा अस्पतालको आइसोलेसनमा एक युवकको मृत्यु, नमुना परीक्षण गर्न दाङ पठाइयो
लिवाङ, जेठ ६ : रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । मृतक रोल्पा नगरपालिका–१ का २२ वर्षीय युवक हुन् । आइतबार बेलुकादेखि आइसोलेसनमा रहेका उनको सोमबार दिउँसो…
नरैनापुर अनिश्चितकालका लागि शिल
राँझा, जेठ ६ : बाँकेको नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द (शिल) गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि…
पूर्व बेलायती राजदूत मोरिसको खोजी थप तीव्र
लण्डन, जेठ ६ : दुई हप्ताअघि बेपत्ता नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको खोजी तीव्र पारिएको छ । मे ६ तारिख आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा बिहान दौडिन निस्कनुभएका…
प्रिमियर लिगका छ खेलाडीमा कोभिड–१९ को सङ्क्रमण
काठमाडौँ, जेठ ६ : प्रिमियर लिग फुटबल सञ्चालनको तयारी भइरहँदा लिगमा सहभागी हुने तीन क्लबका छ जना खेलाडीमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । आगामी जुन महिनादेखि प्रिमियर लिग…
स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण भएको पुष्टि
लण्डन, जेठ ६ : बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ । सोमबार यहाँको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले…
लोकप्रिय
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
भदौ १५, २०८३
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






