समाजिक मूल्यमा आधारित भएर पत्रकारिता गर्नुपर्छ : अर्थमन्त्री

 माघ २२, २०७६

काठमाडौं २२ माघ : अर्थमन्त्री युवराज खतिवडाले आम सञ्चारका माध्यमबाट सरकारले गरेका राम्रा कामको पर्याप्त प्रचार हुन नसकेको बताउनुभएको छ । बल्खुमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन शिलान्यास गर्दै…

पहुँच विस्तारसँगै गुणस्तर सुधार्न टेलिकमलाई निर्देशन

 माघ २२, २०७६

काठमाडौं, २२ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पहुँचको विस्तारसँगै गुणस्तर सुधारमा लाग्न नेपाल टेलिकमको व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिनुभएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)…

वडाध्यक्ष हत्या आशंकामा सात प्रहरी नियन्त्रणमा

 माघ २२, २०७६

अछाम, २२ माघ : पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान शुभएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौंदेखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुरसहितको…

कपनमा नै फर्किए म्यानमाली शरणार्थी रोहिंगा

 माघ २२, २०७६

बनेपा, २२ माघ : कामको खोजीमा करीब साढे दुई महिनाअगाडि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवी थापागाउँमा आएर बसोबास गर्दै आएका म्यानमाली शरणार्थी रोहिङ्गा परिवार मङ्गलबार पुनः काठमाडौंस्थित कपनमा नै फर्किएका छन्…

बच्चाको हातमा खाजा, आमाको हातमा पैसा

 माघ २२, २०७६

चन्द्रौटा, २२ माघ : झट्ट सुन्दा ‘बच्चाको हातमा खाजा :आमाको हातमा पैसा’ धेरैलाई सामान्य लाग्नसक्छ । तर, त्यही खाजा प्रभावकारी बन्दै गएको छ । कपिलवस्तुको शिवराज नगरपालिकाले ल्याएको सामुदायिक विद्यालयमा अध्ययनरत प्रावि…

आइसिसी विश्वकप लिग दुई : नेपाल फिल्डिङ गर्दै

 माघ २२, २०७६

काठमाडौं, २२ माघ : आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले अहिले ओमानविरुद्ध फिल्डिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डङ रोजेको हो । ताजा अवस्थामा ओमानले…

प्रदेशकै उत्कृष्ट बन्यो डोटी अस्पताल

 माघ २२, २०७६

डोटी, २२ माघ : जिल्ला अस्पताल डोटी प्रदेशभरिकै उत्कृष्ट अस्पताल घोषित भएको छ । सुदूरपश्चिम प्रदेशभरिमा रहेका अस्पतालमध्ये जिल्ला अस्पताल डोटीले विभिन्न सूचकाङ्कलाई आधार मान्दा कूल ७७ प्रतिशत अङ्क प्राप्त…

‘मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ कार्यान्वयन

 माघ २२, २०७६

धनगढी, २२ माघ : सुदूरपश्चिम प्रदेश सरकारले चालु वर्षमा ‘मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ कार्यान्वयन गर्न लागेको छ । चालु वर्षमा नमूनाका रूपमा यो कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालयमार्फत कार्यान्वयन गर्न…

कानूनी ज्ञानको अभावमा मुद्दा छिनोफानो गर्न समस्या

 माघ २२, २०७६

पाल्पा, २२ माघ : पाल्पाका स्थानीय न्यायिक समितिमा मुद्दा छिनोफानो गर्न समस्या देखिएको छ । न्यायिक समितिलाई कर्मचारी र कानूनी ज्ञानको अभावका कारण मुद्दा छिनोफानो गर्न चुनौती भएको हो ।…

एउटै वडामा दूध बिक्रीबाट मासिक एक करोड आम्दानी

 माघ २२, २०७६

कास्की, २२ माघ : माछापुुच्छ्रे गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा नमूना बन्दै गएको छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेर मनग्यै आम्दानी गर्दै आएका छन् । गाउँपालिकाको…