कर्णाली जोड्ने सडक कालिकोट सिमानासम्म पुग्यो

 माघ २२, २०७६

दैलेख, २२ माघ : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट कर्णालीका विभिन्न जिल्ला जोड्ने सडकको काम अहिले धमाधम चलिरहेको छ । सदरमुकाम दैलेख बजारको मध्यभाग हुँदै कालिकोट र जुम्ला जोड्ने त्रिदेशीय…

मिचिएको भूमि फिर्ता ल्याउन संकल्प प्रस्ताव दर्ता

 माघ २२, २०७६

धनगढी, २२ माघ : सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा भारतले मिचेको नेपालको भूमि कालापानी फिर्ता गराउन माग गर्दै मङ्गलबार सङ्कल्प प्रस्ताव दर्ता गरिएको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सदस्य कर्णबहादुर…

सुन प्रतितोला ८ सयले घट्यो

 माघ २२, २०७६

काठमाडौं, २२ माघ : स्थानीय बजारमा आज सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार दुई सय र…

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान विधेयक पारित

 माघ २२, २०७६

काठमाडौं, २२ माघ : राष्ट्रियसभाको बुधबारको बैठकले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उक्त विधेयक पारित गरियोस् भनी…

भारतका लागि एस–४०० प्रतिरक्षा प्रणाली निर्माण शुरु

 माघ २२, २०७६

मस्को, २१ माघ : रसियाका उद्योग तथा बाणिज्यमन्त्री डेनिस मान्टुरोभले भारतका लागि अत्याधुनिक प्रविधिको एस–४०० प्रतिरक्षा प्रणाली निर्माण गर्न थालिएको जानकारी दिनुभएको छ । उहाँले रसिया र भारतबीच सम्पन्न सम्झौता…

उद्योग मन्त्रीद्वारा फलाम खानी क्षेत्र अवलोकन

 माघ २२, २०७६

नवलपरासी, २२ माघ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलगायतको टोलीले मंगलबार पूर्वी नवलपरासीको हुप्सेकोट–५ मा रहेको देशकै सबैभन्दा ठूलो धौबादी फलाम खानी क्षेत्रको अवलोकन गरेको छ । सो अवसरमा…

साढे १४ करोड तलब भएका बैंकर पारस शाह–स्यान्डविच चोरीको आरोपमा बर्खास्त

 माघ २२, २०७६

काठमाडौं, माघ २२ । कार्यालयबाट स्यान्डविच चोरेपछि एक उच्च ओहदाका बैंकरलाई कम्पनीको जागिरबाट हात धुनुपरेको छ । ३१ वर्षीय पारस शाह बर्सेनि साढे १४ करोड रुपैयाँभन्दा बढी कमाउँथे । उनलाई यो…

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

 माघ २२, २०७६

काठमाडौं २२ माघ : नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक दुर्गानाथ शर्माको निधन भएको छ । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा आज बिहान उहाँको निधन भएको…

उत्तरी अफगानिस्तानमा भिडन्त, १३ जनाको मृत्यु

 माघ २१, २०७६

अफगानिस्तान, २१ माघ । अफगानिस्तानको उत्तरी जवाज्वान प्रान्तमा गएराति बारुदी सुरुङ बिस्फोट हुँदा सरकार समर्थित एक जना स्थानीय नेता, उहाँका एक जना सहयोगीसहित ११ जना विद्रोही तालिबान लडाकूको मृत्यु भएको…

ट्रमा सेन्टरमा औषधालय विस्तार गरिने

 माघ २१, २०७६

काठमाडौं, २१ माघ : राष्ट्रिय ट्रमा सेन्टरले औषधि पसल विस्तार गर्ने तयारी गरेको छ । अस्पतालको आन्तरिक स्रोत बढाउन हाल एउटा मात्रै पसल रहेकामा थप दुईवटा सञ्चालनको तयारी गरेको छ…