बजेट प्रभावकारी कार्यान्वयनमा सांसदको जोड

 जेठ १८, २०७७

काठमाडौँ, जेठ १८ : सरकारले कोभिड–१९ को महामारीविरुद्ध लड्न स्वास्थ्य तथा आर्थिक पुनरुत्थानलगायत क्षेत्रलाई सम्बोधन हुनेगरी ल्याएको बजेट समय सान्दर्भिक रहेको भन्दै सांसदहरुले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ ।…

गृह मन्त्रालयलाई आयोगको २४ घन्टे स्पष्टीकरण

 जेठ १८, २०७७

काठमाडौं, जेठ १८ : राष्ट्रिय मानव अधिकार आयोगले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ का चक्रबहादुर खत्रीलाई सर्वोच्च अदालतको आदेशविपरीत पटकपटक गिरफ्तार गरेकामा गृह मन्त्रालयसित २४ घन्टे स्पष्टीकरण सोधेको छ । आयोगले…

सबै सरकारी सेवामा योगदानमा आधारित पेन्सन

 जेठ १८, २०७७

काठमाडौं, जेठ १८ : राज्यको ढुकुटीमाथि पेन्सनको दायित्व बर्सेनि बढेर हरेक चार वर्षमा दोब्बर हुन थालेपछि अब सबै सरकारी सेवामा योगदानमा आधारित पेन्सन प्रणाली लागू गरिने भएको छ । अर्थमन्त्री…

कर्मचारीको भत्ता कटौतीले पौने अर्ब बच्‍ने

 जेठ १८, २०७७

काठमाडौं, जेठ १८ : अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने भन्दै भत्ता शीर्षकको खर्च कटौती गर्ने प्रस्ताव गरेपछि कर्मचारी बेखुसी भएका छन् । उनीहरूले…

त्रिविले अनलाइनबाटै भाइभा लिने

 जेठ १८, २०७७

काठमाडौं, जेठ १८ : त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषदले स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि शोधपत्रको मौखिक परीक्षा (भाइभा) अनलाइनबाट लिने निर्णय गरेको छ । उक्त निर्णय तत्काल लागू हुने त्रिवि शिक्षाध्यक्ष…

दुई वर्षीया बालिकाको कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या आठ पुग्याे

 जेठ १८, २०७७

काठमाडौँ, जेठ १८ : बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा आइतबार मृत्यु भएकी दुई वर्षीया बालिकाको कोरोना भाइरस सङ्क्रमणले मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.…

आयोगको टोली रुकुम–जाजरकोट प्रस्थान

 जेठ १८, २०७७

काठमाडौँ, जेठ १८ : राष्ट्रिय मानव अधिकार आयोगको टोली अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुमपश्चिममा ५ जनाको मृत्यु र एकजना वेपत्ता भएको घटनाको अनुगमन गर्न रुकुम तथा…

बजेटले राष्ट्रिय समस्यालाई हल गर्न सक्दैन : भट्टराई

 जेठ १८, २०७७

काठमाडौं, जेठ १८ : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बजेटलाई सत्तारुढ दलले असाध्यै राम्रो भनेर समर्थन गर्ने र विपक्षीले आँखा चिम्लेर विरोध गर्ने प्रवृत्तिले मुलुकको वास्तविक हित नगर्ने हुँदा तथ्यमा आधारित…

कोरोना परीक्षणको दायरा बढाउन माग

 जेठ १८, २०७७

काठमाडौँ, जेठ १८ : सरुवा रोग विशेषज्ञहरूले काठमाडौँ उपत्यकामा कोभिड–१९ को जोखिम हुन नदिन थप परीक्षणको दायरा बढाउन माग गरेका छन् । जनघनत्व र चहल पहलले सङ्क्रमणको सम्भावित जाखिम बढाउने…

प्रदेश २ मा ६४ जना नयाँ संक्रमित थपिए, कुल ६१३ संक्रमित

 जेठ १८, २०७७

काठमाडौँ, जेठ १८ : प्रदेश २ मा ६४ जना कोरोनाभाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । प्रदेश २ का सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका ६४ जना सङ्क्रमितसँगै प्रदेश २ मा सङ्क्रमित हुनेको…