शहीद स्मारक लिग : च्यासल युथ क्लब विजयी

 माघ २१, २०७६

काठमाडौं, २१ माघ : शहीद स्मारक ए डिभिजन लिगको सोमबार भएको दोस्रो खेलमा च्यासल युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मैदानमा भएको खेलमा…

चलचित्र प्रेम गीत ३ को पहिलो गीत सार्वजनिक (भिडियो सहित)

 माघ २१, २०७६

काठमाडौं, माघ २१ । चलचित्र प्रेम गीत ३ को पहिलो गीत सार्वजनिक भएको छ । आगामी चैत्र २८ गते प्रदर्शनमा आउनलागेको चलचित्रको गित मंगलबार सार्वजनिक भएको हो । चलचित्रको निर्माण…

उद्घाटनमा नेपालले ओमनसँग खेल्ने

 माघ २१, २०७६

काठमाडौं, २१ माघ : नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमनसँग खेल्दै आइसिसी विश्वकप क्रिकेट लिग दुई प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलिदेखि शुरु हुने उक्त प्रतियोगितामा सहभागिता…

नेपाली अधिकारीलाई ४ करोड घूस दिएको एयरबसद्वारा स्वीकार

 माघ २१, २०७६

माघ २१,  काठमाडौँ । एयरबसले नेपाली अधिकारीलाई कम्तीमा ४ करोड २८ लाख रुपैयाँ (३ लाख ४० हजार युरो ) घूस दिएको स्वीकार गरेको छ । युरोपेली एरोस्पेस कम्पनी, एयरबसले नेपाल एयरलाइन्स…

कुखुराकाे मासुकाे भाउ बढाउने व्यापारीलाई सरकारले कारबाही गर्ने

 माघ २१, २०७६

माघ २१, काठमाण्डाै । कुखुराको मासुको भाउ बढाउने व्यवसायीलाई सरकारले कारबाही गर्ने भएको छ । कुखुराको मासुको भाउ अस्वभाविकरुपमा बढाएर किलोको चार सय २० रुपैयाँ पुर्‍याउँदा पनि सरकार चुप रहेको…

श्री एयरलाइन्सको नयाँ टर्बोप्रोप क्यू–४०० जहाजबाट, दुई हजारमै पोखरा

 माघ २१, २०७६

काठमाडौँ, २१ माघ । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले पोखरा–काठमाडौँ सम्मका लागि भाडा दर दुई हजार ६०० कायम निर्धारण गरेको छ । काठमाडौँ–पोखराका लागि भने दुई हजार भाडा…

सहमतिमा सामुहिक यौन सम्वन्ध पैसामा बिवाद भएपछि हत्या, ५ आरोपी सार्वजनिक

 माघ २१, २०७६

हेटौंडा, २१ माघ : गत ४ माघमा हेटौंडाको क्याम्पाडाँडामा मृत फेला परेकी अजिता भुजेलको हत्यामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले मंगलबार हेटौंडामा…

कोरोनाबाट हङकङमा पनि १ को मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो

 माघ २१, २०७६

हङकङ, २१ माघ : विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गर्नुभएको छ । हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा…

गृह सचिवमा महेश्वर न्यौपाने

 माघ २१, २०७६

२१ माघ, काठमाडौं । सरकारले नयाँ गृह सचिवमा महेश्वर न्यौपानेलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले न्यौपानेलाई गृह सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । बुधबारदेखि अनिवार्य अवकाश पाउन लागेका…

जडीबुटी जाम हटाउन लेन थपिँदै

 माघ २१, २०७६

काठमाडौँ, २१ माघ । कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ । सो सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको…