बेइजिङमा थप २२ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि
बेइजिङ, असार ७ : चीनको राजधानी बेइजिङमा नयाँ बिरामी भेटिएपछि सङ्क्रमितको गरिएका करिब २० लाख परीक्षणमा थप २२ जना सङ्क्रमित भेटिएको चिनियाँ अधिकारीहरूले बताएका छन् । चीनले गत डिसेम्बरमा पहिलो…
अमेरिकाले अफगानिस्तानबाट झण्डै पाँच हजार सेना हटायो
वासिङ्टन, असार ७ : संयुक्तराज्य अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्ना सैनिकको सङ्ख्या घटाएर आठ हजार ६०० मा सीमित गरेको जनाएको छ । गत फेब्रुअरीमा अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानसँगको सम्झौताबमोजिम करिब पाँच…
बेलायतको रिडिङस्थित पार्कमा छुरा प्रहार, तीनको मृत्यु
लन्डन, असार ७ : बेलायतको रिडिङ शहरस्थित एक पार्कमा शनिबार अन्धाधुन्ध आक्रमण हुँदा तीन व्यक्तिको मृत्यु हुनुका साथै अरु तीन जना गम्भीर घाइते भएका छन् । स्थानीय प्रहरीले उक्त आक्रमण आतङ्कवादी…
पाकिस्तानमा लगातार तीनवटा बम विस्फोट, दुई सेनासहित चारको मृत्यु
कराँची, असार ७ : पाकिस्तानको सिन्ध प्रान्तमा शुक्रबार भएका तीन वटा बम विस्फोटनबाट दुई सैनिकसहित चार जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार सिन्धुदेश क्रान्तिकारी सेना नामको विद्रोही समूहले ती…
सङ्गीतप्रेमीले घरमै बसेर ‘विश्व सङ्गीत दिवस’ मनाए
काठमाडौँ, असार ७ : सङ्गीतप्रेमीले आइतबार आफ्नै घर–घरमा बसेर ‘विश्व सङ्गीत दिवस’ मनाएका छन् । कोरोना महामारीका कारण एकै ठाउँमा भेला भएर यस वर्षको विश्व सङ्गीत दिवस’ मनाउन नपाएपछि सङ्गीतका…
काेराेनाका कारण राष्ट्रिय चलचित्र पुरस्कार स्थगित
काठमाडौं, असार ७ : चलचित्र विकास बोर्ड हरेक वर्ष आयोजना गर्दे आएको राष्ट्रिय चलचित्र पुरस्कार स्थगित हुने भएको छ । हरेक बर्ष असार १६ गतेलाई आफ्नो बार्षिकोत्सबको तथा पुरस्कार आयोजना…
न्यायाधीश नियुक्ति गर्दा क्षमता, आचरण र नैतिकताबाहेक अन्य आधार पनि निर्णायक हुनसक्ने सर्वोच्चको फैसला
काठमाडौँ, असार ७ : सर्वोच्च अदातलले न्यायाधीश नियुक्ति गर्नका लागि सक्षमता, आचरण र नैतिकताबाहेक अन्य आधार पनि निर्णायक हुने फैसला गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलाशले…
सुदूरपश्चिमका नाकाबाट आइतबार ५०५ भित्रिए, १७२ बाहिरिए
लम्की, असार ७ : सुदूरपश्चिमका मुख्य दुई नाका गड्डाचौकी र गौरीफन्टाबाट आइतबार ५०५ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने १७२ भारतीय नागरिक बाहिरिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर…
भारतमा बालिका बिक्री गर्ने दुई पक्राउ
काठमाडौँ, असार ७ : एक बालिकालाई लोभ देखाएर भारतमा बिक्री गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका–५ लगनखेलबाट १३ वर्षीया बालिकालाई उद्धार गरी…
आइतबार एक हजार १५० नेपाली स्वदेश फर्किए, थप तीन सय आउँदै
काठमाडौँ, असार ७ : कोरोनाका कारण विदेशमा रोकिएका एक हजार १५० जना नेपाली नागरिक आइतबार एकै दिन स्वदेश फर्केका छन् । कोरोना कहरका कारण समस्यामा परेर स्वदेश फिर्ता हुने क्रममा…
लोकप्रिय
भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी
भदौ २१, २०८३






