त्रिविका शिक्षाध्यक्ष प्रा डा भुसालको कार्यभार शुरु

 चैत ०७, २०७६

काठमाडौं, चैत ७ : त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा नियुक्त प्रा.डा शिवलाल भुषालले आजदेखि कार्यभार शुरु गर्नुभएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा…

जीपी कोइरालाको दशौँ स्मृति दिवसमा मास्क र स्यानेटाइजर वितरण

 चैत ०७, २०७६

काठमाडौँ, चैत ७ : नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १० औँ स्मृति दिवसका अवसरमा माक्स र स्यानेटाइजर वितरण गरिएको छ । नेपाल विद्यार्थी सङ्घ स्याङ्जा–काठमाडौँ सम्पर्क समितिले आज…

बन्द धागो कारखाना अब सय बेडको अस्थायी अस्पताल

 चैत ०७, २०७६

बुटवल, चैत ७ : चितवनको भरतपुरमा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालन भए लगत्तै बुटवलमा पनि त्यस्तै प्रकृतिको अस्पताल छिट्टै सञ्चालन हुंदैछ । भारतीय सिमाना सुनौली नजिकको शहर बुटवलमा बन्ने यस्तो अस्पतालले…

खाडी मुलुकमा कार्यरत नेपाली चिन्तित

 चैत ०७, २०७६

युएई, चैत ७ : सरकारले कोरोना नियन्त्रण एवं रोकथामका लागि आज मध्य रातीदेखि लागू हुनेगरी युरोपसहित विभिन्न मुलुकबाट अप्रिल १५ सम्म कसैलाई आउन नदिने निर्णय गरेसँगै खाडी मुलुकमा कार्यरत नेपाली…

कस्तो खानपिनले कोरोना सर्दैन ? भ्रम र यथार्थ

 चैत ०७, २०७६

काठमाडौं, चैत्त ७ : पानी पिउँदै मुख ओसिलो बनाए कोभिड–१९ बाट बँच्न सकिने तथ्य अफवाह रहेको पुष्टि भएको छ । बीबीसीले गरेको एक अध्ययन र खोजबीनमा उक्त तथ्य अफवाह मात्रै…

पाेशाकले बढाएकाे छ आइडलका प्रतिष्पर्धीकाे आत्मविश्वास

 चैत ०७, २०७६

काठमाडौं, चैत ६ : हरेक हप्ता सुटिङको दिन विहानैदेखि नेपाल आइडलका उत्कृष्ट पाँच प्रतिष्पर्धी बाटो हेरेर बस्नुहुन्छ । गेटबाट भित्र पस्न नपाउँदै सोधिहाल्नुहुन्छ । ‘आज मेरो लागि लुगा राम्रो छ…

तारा अधिकारीको ‘फुलेको केश’ गीत सार्वजनिक

 चैत ०७, २०७६

काठमाडौं, चैत ५ : गीतकार तारा अधिकारीको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘फुलेको केश’ बोलको गीतमा अन्जु पन्तले स्वर दिनुभएको छ । वसन्त सापकोटाले सङ्गीत दिनुभएको…

कर्मचारीलाई उपत्यका नछाड्न स्वास्थ्य मन्त्रालयको निर्देशन

 चैत ०७, २०७६

काठमाडौं, चैत ७ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदाको दिनमा समेत कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न कर्मचारीलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले काठमाडौंमा रहेका १८ वटा विभाग, अस्पताल…

सरकारले सुपथ मूल्य पसल खोल्ने

 चैत ०७, २०७६

काठमाडौँ, चैत ७ : व्यापारीको कालोबजार नियन्त्रण गर्न सरकारले खाद्य पसलहरू सञ्चालन गर्नेभएको छ । कोरोना भाइरसको त्रास देखाएर खाद्य सामग्रीको भण्डारण गरी कृत्रिम अभाव सिर्जना गर्ने र महँगोमा बेच्ने…

गैरआवासीय नेपालीले गोरखामा साढे चार मेगावाटको जलविद्युत् निर्माण गर्ने

 चैत ०७, २०७६

काठमाडौँ, चैत ७ : गैरआवासीय नेपाली तथा स्थानीय साझेदारको संयुक्त लगानीमा गोरखामा एक जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास हाइड्रोपावर कम्पनीले गोरखाको माछा खोलामा अप्पर माछाखोला जलविद्युत् आयोजना…