ब्राजिलमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या ५० हजार नाघ्यो
काठमाडौँ, असार ८ : संयुक्त राज्य अमेरिकापछि कोभिड–१९ का ५० हजार सङ्क्रमितको मृत्यु हुने ब्राजिल दोस्रो राष्ट्र बनेको छ । विज्ञहरुले भाइरसबाट सङ्क्रमित हुने र मृतकको सङ्ख्या अझै उचाइमा पुग्नसक्ने…
आतङ्कवादी समूहसँगको मुठभेडमा दुई पाकिस्तानी सेनाको मृत्यु
काठमाडौँ, असार ७ : पाकिस्तानको वजरिस्तानमा आतङ्कवादी समूहसँगको मुठभेडमा दुईजना सैन्य सिपाहीको मृत्यु भएको छ । आतङ्कवादी समूह कुन सङ्गठनसँग आबद्ध रहेको सम्बन्धमा केही खुलाइएको छैन । समाचार संस्था एएनआईका अनुसार…
कोभिड–१९ को जोखिम मूल्याङ्कन गर्ने विधि (कोभिरा) सार्वजनिक
काठमाडौँ, असार ८ : कोभिड–१९ को व्यक्तिगत तथा स्थानीय जोखिम मूल्याङ्कन गर्न सकिने विधि (कोभिरा) सार्वजनिक गरिएको छ । विभिन्न विषय विज्ञको सहभागितामा साइन्स हब नेपालले निर्माण गरेको यो विधि…
वैशाखको रोपो मौलायो, अहिले पनि रोपिँदै
कालीकोट, असार ८ : कालीकोट जिल्लामा मर्सी धान रोपाइँ सुरु भएको छ । कोरोनाको त्रासले केही समयपछि मार्सी रोपाइँ सुरु भएको हो । वैशाख १५ बाटै रोपाइँ सुरु हुने खेतमा यतिबेला…
इन्टरनेट ‘स्पिड’को स्पष्ट जानकारी दिनुपर्ने
काठमाडौँ, असार ८ : सम्झौतामा उल्लेख भएअनुसारको इन्टरनेट ‘स्पिड’ नपाएको गुनासो बढेपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेड ब्यान्डविथको स्पष्ट जानकारी दिने व्यवस्था गर्न सेवाप्रदायकलाई निर्देशन दिएको छ । कुन समयमा के…
पासबिना भित्रिने चालकलाई कारबाही सुरु
काठमाडौँ, असार ८ : सवारी पासबिना उपत्यका भित्रिने सार्वजनिक सवारीका चालकलाई प्रहरीले कारबाही सुरु गरेको छ । नागढुङ्गा नाकाबाट भित्रिँदै गरेका चारवटा सवारी साधनका चालकलाई आइतबार पक्राउ गरी कारबाही थालिएको छ…
‘नगरले तोकेको मापदण्डमा चियाको मूल्य देऊ’
इलाम, असार ८ : राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले सूर्योदय नगरपालिकाले तोकेको हरियो चियाको न्यूनतम समर्थन मूल्य किसानले पाउनुपर्ने बताउनुभएको छ । उद्योगीले नगरले…
गण्डकीमा थपिए २० संक्रमित, संक्रमितको संख्या ५४० पुग्यो
पोखरा, असार ८ : सोमबार बिहान स्याङजामा १२ र नवलपुरमा आठ जना गगरी २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ५४० पुगेको छ ।…
सवा चार हजार नेपालीलाई स्वदेश ल्याइयो
काठमाडौँ, असार ८ : कोरोनाका कारण विदेशमा अलपत्र परेका सात सयभन्दा बढी नेपाली नागरिक आइतबार स्वदेश आइपुगेका छन् । केही श्रम गन्तव्य देशको एयरलाइन्सबाट र केही नेपाल सरकारले व्यवस्था गरेको चार्टर्ड…
बेलायतमा चारमध्ये एकजना खाद्य सङ्कटको जोखिममा : अध्ययन
लण्डन, असार ७ : कोरोनाभाइरसबाट अत्यन्त प्रभावित देश बेलायतमा प्रत्येक चारमध्ये एक जना खाद्य सङ्कटको खतरामा रहेको पाइएको छ । कोरोनाभाइरसबाट उत्पन्न महामारीका कारण खाद्य सङ्कटको खतरा देखिएको अध्ययनकर्ताहरूले जानकारी…
लोकप्रिय
भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी
भदौ २१, २०८३






