अत्यावश्यक सेवाहरू बन्द नहुने

 चैत ०८, २०७६

काठमाडौँ, चैत ८ : विश्वभरि नै महामारीको रूपमा फैलिँदै गएको कोरोना (कोभिड–१९) को सङ्क्रमणलाई नेपालमा फैलिन नदिने उद्देश्यसहित सरकारले मुलुकभरि नै अत्यावश्यक बाहेकका सेवाहरू आइतबारदेखि बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री…

भारतमा संक्रमण बढ्न थालेपछि डोटीका स्थानीय स्वदेश फर्कने थाले

 चैत ०८, २०७६

डोटी, चैत ८ : विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड –१९) को संक्रमण छिमेकी मुलुक भारतमा पनि दैनिक रुपमा बढ्न थालेपछि डोटी जिल्लाका विभिन्न स्थानबाट भारतमा काम गर्न गएका व्यक्तिहरु घर…

कोरोनासँग तर्सने होइन लड्ने हो

 चैत ०८, २०७६

उमेश ओझा झण्डै १० हजार वर्ष पहिलेदेखि सरुवा रोगसँग मानिसको बेलाबेला जम्काभेट भइरहेको छ । कृषियुगमा प्रवेश अनि अर्धस्थायी बसोवासको सुरुवातसँगै आएको प्लेगको महामारीले मानव समाजमा डरलाग्दो छाप छोड्यो ।…

नोटको सट्टा कार्डबाट कारोबार गर्न आग्रह

 चैत ०८, २०७६

काठमाडौँ, चैत ८ : कोभिड १९ को प्रकोप हुन नदिन नेपालका बैङ्कहरूले नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबार प्रयोग गर्न आग्रह गरेका छन् । नेपाल बैङ्कर्स सङ्घ, डेभलपमेन्ट बैङ्कर्स एसोसिएसन…

कोभिड–१९ रोकथामसम्बन्धी १२ बुँदे निर्णय

 चैत ०८, २०७६

विराटनगर, चैत ७ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा आज बसेकोे कोभिड–१९ रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थासम्बन्धी प्रदेश निर्देशन समितिको बैठकले १२ बुँदे निर्णय पारित गरेको छ ।…

सबै फूललाई फुल्ने र फक्रने वातावरण तयार गर्छाै : प्रधानमन्त्री

 चैत ०८, २०७६

काठमाडौं, ८ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले दलीत समुुदायलाई राज्यको मूल प्रवाहमा ल्याई आत्मसम्मानका साथ बाँच्न पाउने आधार तयार गर्न र न्यायमा पहुुँच पुु¥याउन नीति तथा कार्यक्रममार्फत सरकारले काम…

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

 चैत ०८, २०७६

कैलाली, चैत ७ : कैलालीको गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिकै से ३ प ३३६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते…

गिरिजाबाबुको स्मृतिमा ‘दीप प्रज्वलन’

 चैत ०८, २०७६

काठमाडौं, चैत ७ : नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा ‘दीप प्रज्वलन’ गरिएको छ । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले स्व कोइरालाको दशौँ स्मृति दिवस तथा कोभिड–१९ को…

प्रधानमन्त्रीको सम्बोधन कार्यान्वयन गर्न उच्चस्तरीय समन्वय समितिको निर्देशन

 चैत ०८, २०७६

काठमाडौं, चैत ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सम्बन्धमा आज देशवासीका नाममा गर्नुुभएको सम्बोधन कार्यान्वयन गर्न कोभिड–१९ रोगको संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले निर्देशन दिएको छ ।…

अर्थमन्त्रीडा खतिवडा र भारतीय राजदूतबीच भेट

 चैत ०८, २०७६

काठमाडौं, चैत ७ : अर्थमन्त्री डा युवराज खतिवडासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत विनय मोहन क्वात्राले आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहनुभएका…