सङ्कट समाधानका लागि स्वदेशी उद्योग परिचालन गर्न सुझाव

 बैशाख ०५, २०७७

काठमाडौं, वैशाख ५ : नेपाली काँग्रेसका नेता एवं पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीले कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै सङ्कटमा फसेका बेला मुलुकभित्रको सङ्कट समाधानका लागि स्वदेशी उद्योग परिचालन गर्न सुझाव दिनुभएको छ…

विमान चार्टर गरेर ३४ जना चिकित्सककाे टाेली सुदूर पश्चिममा पठाइयो

 बैशाख ०५, २०७७

काठमाडौं, वैशाख ५ : सरकारले सदूर पश्चिम प्रदेशमा कोरोना संक्रमण बढ्न नदिन ३४ जना चिकित्सकको टोली त्यसतर्फ पठाएको छ । सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकारसम्मेलनमा…

एन्टिबडी पोजिटिभ देखिएका चारजनाको पीसीआर रिपोर्ट नेगेटिभ

 बैशाख ०५, २०७७

मकवानपुर, वैशाख ५ : हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्‍यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखिएका चारजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार उनीहरुको नेगेटिभ पाइएको…

पैदल हिँडेर घर जानेहरुबारे उच्चस्तरीय समितिसँग छलफल गर्दै प्रधानमन्त्री

 बैशाख ०५, २०७७

काठमाडौं, वैशाख ५ : सरकारले लकडाउनपछि बाटोमा अलपत्र परेका मानिसलाई गन्तव्यसम्म पुर्‍याउने वा खाने बस्ने व्यवस्था मिलाउनेमध्ये एकमा निर्णय गर्ने तयारी गरेको छ । यस विषयमा कोभिड-१९ रोकथाम तथा नियन्त्रण…

कोरोना संक्रमणको त्रास : विप्रेषण आप्रवाह आठ खर्ब नपुग्ने

 बैशाख ०५, २०७७

काठमाडौं, वैशाख ५ : विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ कारण नेपालको अर्थतन्त्रमा विषम खालको संकट देखा पर्ने अवस्था देखिएको छ । विशेषगरी नेपालको अर्थतन्त्रका प्रत्यक्ष प्रभाव पार्ने विप्रेषण आयातमा सबैभन्दा बढी…

दोस्रो अन्तरदेशीय प्रसारण लाइनको काम अगाडि बढाउन नेपालको आग्रह

 बैशाख ०५, २०७७

काठमाडौं, वैशाख ५ : सरकारले रणनीतिक महत्वको दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणको प्रक्रिया तत्काल अगाडि बढाउन भारत सरकारसँग आग्रह गरेको छ । कोरोनाको सङ्क्रमण बढ्ने जोखिमका बीच सरकारले लकडाउन जारी…

सीमामा अलपत्र नेपाली : १६ सय रुपैयाँ तिरेर स्वदेश भित्रिँदै

 बैशाख ०५, २०७७

दार्चुला, वैशाख ५ : बैतडी डिलाशैनी–४ का ४५ वर्षीय लालबहादुर नेगी र २१ वर्षीय दिपेन्द्र नेगी बुबा छोरा हुन् । दुबै जना गत मङ्सिर महिनामा भारतको पिथौरागढस्थित मदकोट क्षेत्रमा मजदूरी…

बेलायती नागरिक बोकेर उड्यो टीटान एयरवेज

 बैशाख ०५, २०७७

काठमाडौं, वैशाख ५ : संयुक्त अधिराज्य बेलायतको टीटान एयरवेजले २२८ बेलायती नागरिक बोकेर गन्तव्यतिर उडेको छ । टीटानले पाँच बालकालिकासहित २२८ यात्रु लिएर केहीबेरअघि त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट फर्किएको विमानस्थलका महाप्रवन्धक…

सरकारले भन्यो- शुल्क नतिरे पनि लकडाउनका समयमा इन्टरनेटको लाइन नकाट्नू

 बैशाख ०५, २०७७

काठमाडौं, वैशाख ५ : नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनका समयमा इन्टरनेट सेवा सूचारु राख्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । ‘लकडाउन’को समयमा केही इन्टनेट सेवा प्रदायकले समयमा महशुल भुक्तानी नगरेको…

थप चिकित्सक टोली सुदूरपश्चिम आउँदै

 बैशाख ०५, २०७७

भीमदत्तनगर, वैशाख ५ : कोरोना भाइरस सङ्क्रमणको जोखिम क्षेत्र मानिएको सुदूरपश्चिम प्रदेशमा सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३३ जना चिकित्सकलाई यहाँ पठाएको छ । विभिन्न शिक्षण अस्पतालमा एमडी अध्ययनरत ती…