‘कोरोना भाइरसको शङ्का भएकाको परिचय गोप्य राख्नुपर्छ’

 चैत १४, २०७६

काठमाडौँ, चैत १४ : सञ्चारमाध्यम र सञ्चारकर्मीले कोभिड–१९ को सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा आशङ्कित वा सङ्क्रमितको आशङ्का गरिएका वा सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा ध्यान दिनुपर्ने व्यवस्थासहितको निर्देशिका जारी गरिएको…

मजदुरहरुलाई उद्धारपछि गृह जिल्ला पठाईंदै

 चैत १४, २०७६

काठमाडौँ, चैत १४ : कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको ‘स्व–कफ्र्यु’ (लक डाउन) को चौथो दिन शुक्रबार मुलुकभरको जनजीवन शान्त र सामान्य रहेको छ । गृह मन्त्रालयले…

क्वारेन्टाइनमा मृत्यु भएका नेपालीको रिपोर्ट नेगेटिभ

 चैत १४, २०७६

पोखरा,  चैत १४ : रुपा गाउँपालिकामा क्वारेन्टाइनमा राखी बुधबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएका विश्ववन्धु नेपालीको कोरोना नभएको पुष्टि भएको छ । गाउँपालिका–५ देउरालीस्थित सामुदायिक वनको भवनमा…

कोरोना संक्रमित इटालीका १०१ वर्षीय वृद्ध उपचारपछि घर फर्किए

 चैत १४, २०७६

काठमाडौं, चैत १४ : इटालीमा कोभिड–१९ बाट संक्रमित एकजना १०१ वर्षीय पुरुष अस्पतालबाट निको भई घर फर्किनुभएको छ । इटालीको रिमिनि शहरका उपप्रमुख ग्लोरिया लिसिले कोभिड–१९ बाट संक्रमित वृद्धको उपचार…

कोरोना भाइरस : अमेरिकामा सङ्क्रमण तीव्र

 चैत १४, २०७६

काठमाडौँ, चैत १३ : कोरोना भाइरसको महामारीबाट जोगिन विश्वका सबै मानिसले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आह्वान गरेका पाँच विधिलाई हुबहु पालना गर्दा मात्र पनि धेरै मानिस अकाल मृत्युबाट बाँच्न सक्छन्…

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा १२ करोड जम्मा, कर्मचारीले पनि तलब दिने

 चैत १४, २०७६

काठमाडौं, चैत १४ : सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा अहिलेसम्म रु ११ करोड ७६ लाख जम्मा भएको छ । सरकारले गत सोमबार कोरोना भाइरस (कोभिड–१९)को रोकथामका…

विद्यार्थी भर्ना गरिए कारबाही

 चैत १४, २०७६

काठमाडौँ, चैत १४ : कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणका कारण मुलुक पूरै लकडाउनमा पुगेको बेला विद्यालयहरूले नयाँ विद्यार्थी भर्ना तथा भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गरेको पाइएमा कडा कारबाही गरिने…

धनगढीमा भेटिए कोरोना भाइरस संक्रमित चौथो व्यक्ति

 चैत १४, २०७६

काठमाडौं, चैत १४ : नेपालमा कोरोना भाइरस संक्रमित चौथो व्यक्ति भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

कान्तिपुर पब्लिकेसनले आफ्ना प्रकाशनहरु केही दिन बन्द गर्ने

 चैत १४, २०७६

काठमाडौं, चैत १४ : विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले हामीलाई पनि छोइसकेको छ । नेपालमा अहिलेसम्म अन्यत्रझैं व्यापक संक्रमण देखा नपरे पनि यसले कुनै पनि बेला ठूलै प्रकोपको…

चीनबाट स्वास्थ्य सामग्री पर्सि आइपुग्‍ने

 चैत १४, २०७६

काठमाडौँ, चैत १४ : कोरोना भाइरस (कोभिड–१९) रोकथाम, परीक्षण र उपचारमा अत्यावश्यक स्वास्थ्य उपकरण तथा औषधि शनिबारदेखि चीनबाट ल्याइने भएको छ । सरकारको पहलमा शनिबार नेपाल वायुसेवा निगमको जहाज चीनको गोन्जाओ…