कोरोनाबाट गोरखा र रुपन्देहीका दुई जनाको मृत्यु, मृतक संख्या ३४ पुग्यो

 असार २०, २०७७

काठमाडौँ, असार २० : कोरोनाभाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा शनिबार थप दुईजना सङ्क्रमितको मृत्युको पुष्टि गरेको हो…

नेकपा नेतृत्वलाई दबाब दिन युवा नेता सक्रिय, कतै छलफल, कतै धर्ना

 असार २०, २०७७

काठमाडौँ, असार २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चुलिएपछि पार्टीका युवा नेताहरू दुई अध्यक्षलाई मिल्न दबाब दिने कार्यक्रम तय गरेका छन् । कोरोना महामारी र सलहको समस्या…

नयाँ संक्रमित २३२ जना थपिए, कुल संक्रमित संख्या १५ हजार ४९१

 असार २०, २०७७

काठमाडौँ, असार २० : कोरोनाभाइरसका २३२ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरि कोरोनाभाइरसका २३२ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै देशभरि…

नागालैण्डमा कुकुरको मासु आयात तथा बिक्रि वितरणमा प्रतिबन्ध

 असार २०, २०७७

काठमाडौं, असार २० : भारतको नागालैण्ड राज्यमा कुकुरको मासु बिक्रि तथा आयातमा प्रतिबन्ध लगाइएको छ । पशु हकहित संस्थाहरुको वर्षौंदेखिको अभियानलाई मूर्त रुप दिन भारतको उत्तर पूर्बी राज्य नागालैण्ड सरकारले…

अफगानिस्तानका राष्ट्रपतिका सल्लाहकारको कोरोना संक्रमणबाट मृत्यु

 असार २०, २०७७

काबुल, असार २० : अफगानिस्तानका राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रण मामिला विशेष सल्लाहकार मोहम्मद यूसुफ गाजनफारको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको राष्ट्रपतीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख गरिएको…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवधि डिसेम्बरसम्म थपियो

 असार २०, २०७७

भैरहवा, असार २० : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवधि डिसेम्बरसम्म लम्ब्याइएको छ । चीनबाट आउनुपर्ने उपकरण र प्राविधिक जनशक्ति आउन ढिलाई हुँदा निर्माण अवधि पाँचौपटक थपिएको हो । नागरिक…

पाँखो बन्यो चिया बगान

 असार २०, २०७७

गलकोट, असार २० : वनमारा झारले ढाकिएको पाखा । त्यो झन्भन्दा झन् फैलिँदै थियो । त्यही आसपासमा एैसेलुका झाङ उस्तै । काठेखोला गाउँपालिका–७ रेशको जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको पाखोबारीमा…

खप्तड छेडेदहका थप ४६ जनामा कोरोना पुष्टि

 असार २०, २०७७

बाजुरा, असार २० : बाजुराको खप्तड छेडेदह गाउँपालिकामा थप नयाँ ४६ जनामा कोराना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा बाजुरा खप्तड छेडेदह…

६० रुपैयाँ पर्ने औषधि दुई हजार ४०० मा बिक्री

 असार २०, २०७७

मेलम्ची, असार २० : सिन्धुपाल्चोकका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै वढी मूल्य लिई औषधि विक्री गरेको भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा बाह्रबिसे…

टिपर दुर्घटनामा दुईको मृत्यु

 असार २०, २०७७

झिमरुक, असार २० : प्युठानमा टिपर दुर्घटना हुँदा आज दुई जनाकोे मृत्यु भएको छ । प्रहरीका अनुसार सडकदेखि करीब ६ सय मिटर तल माडी खोलामा खसेको सो टिपर पूर्ण रुपमा…